यो साता कारोबारको लगातार दोस्रो दिन पनि शेयर बजारमा गिरावट देखिएको छ । आइतबार २० अंकले घटेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आज १६ दशमलव ६७ अंकले घटेको छ । आज दुई सय ६० कम्पनीका २८ लाख २९ हजार चार सय २६ कित्ता शेयर ९२ करोड दुई लाख ४९ हजार रुपैयाँमा कारोबार भएको छ । […]