कपिलवस्तुमा डेंगुका बिरामी भेटिए

कपिलवस्तु । कपिलवस्तुमा डेंगुका बिरामी भेटिन थालेका छन् । साउन लागेपछि कपिलवस्तुमा पनि डेंगुका वबरामी फेला परेका हुन् । अहिले जिल्लाको तीन स्थानीय तहमा डेंगुका बिरामी भेटिएका हुन् । बाणगंगा नगरपालिकामा ४६ जना, कृष्णनगर नगरपालिकामा २ जना र विजयनगर गाउपालिकामा १ जना गरि जिल्लामा ४९ जना डेंगुका बिरामी फेला परेका छन् । डेंगु कृष्णनगर र […]

सम्बन्धित सामग्री

कपिलवस्तुमा डेंगुका बिरामी बढे

कपिलवस्तुमा डेंगुको संक्रमण बढेको छ । साउनमा ४८ जना र भदौ पहिलो साता ६ जनामा डेंगुको संक्रमण देखिएको हो । साउनयता ५४ जना डेंगु संक्रमित फेला परेको स्वास्थ्य कार्यालयले जनाएको छ । सचेतना नअपनाउँदा र नियन्त्रणका लागि प्रभावकारी कदम नचाल्दा संक्रमित बढेका हुन् ।

कपिलवस्तुमा फैलियाे डेंगु

बुटवल । कपिलवस्तुमा डेंगु संक्रमित भेटिन थालेका छन् । साउन लागेयता डेंगु संक्रमित भेटिन थालेका हुन् । अहिले जिल्लाका विभिन्न स्थानीय तहमा डेंगुका बिरामी भेटिएका छन् । बाणगंगा नगरपालिकामा ४६ जना संक्रमित भेटिएकाे नगरपालिकाले पुष्टि गरेकाे छ । कृष्णनगर नगरपालिकामा २ जना र विजयनगर गाउँपालिकामा १ जना संकमित भएकाे भनिएपनि पुष्टि भएकाे छैन ।  बाणगंगा...