काठमाडौं । भदौ पहिलो साताबाट जिल्लामा डेंगुका बिरामी ह्वात्तै बढेका छन् । डैंगुका बिरामीका कारण अस्पतालका शय्या भरिभराउ भएका छन् । जिल्ला अस्पतालका डा. आदर्श लिम्बूका अनुसार भदौ पहिलो सातादेखि २२ गतेसम्म २८ डेंगुका बिरामी पुगेका छन् । जेठमा दुई जनामा डेंगु देखिएको थियो । साउनमा तीन जनामा देखिएको डेंगु अहिले आएर अस्पतालका शय्या भरिएका […]