‘राजतन्त्र र लोकतन्त्र सँगसँगै जान सक्दैन’

नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले गणतन्त्र हरेक किसिमले उत्तम व्यवस्था भएको बताउनुहुँदै लोकतन्त्र र राजतन्त्र सँगै जानै नसक्ने बताउनुभएको छ । सोमवार ७४ औं मुक्ति दिवसका अवसरमा रामप्रसाद राई स्मृति प्रतिष्ठानले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो ।

सम्बन्धित सामग्री

देउवाले भने- गणतन्त्रको विकल्प गणतन्त्र नै हो,  राजतन्त्र होइन

'लोकतन्त्रको खिलाफमा गतिविधि हुँदैछन् । तर, लोकतन्त्रको विकल्प भनेको लोकतन्त्र नै हो । गणतन्त्रको विकल्प गणतन्त्र नै हो,' उनले भने, 'अब राजतन्त्र फर्किँदैन ।'

देउवाले भने- गणतन्त्रको विकल्प गणतन्त्र नै हो,  राजतन्त्र होइन

'लोकतन्त्रको खिलाफमा गतिविधि हुँदैछन् । तर, लोकतन्त्रको विकल्प भनेको लोकतन्त्र नै हो । गणतन्त्रको विकल्प गणतन्त्र नै हो,' उनले भने, 'अब राजतन्त्र फर्किँदैन ।'

जनता सतर्क नभए राजतन्त्र फर्कने खतरा छ : चित्रबहादुर केसी

काठमाडौं, ३० कात्तिक । राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवं सांसद चित्रबहादुर केसीले नेपाली जनता सतर्क र सचेत नभए २०६२–६३ को जनआन्दोलनका उपलब्धि समाप्त हुन खतरा रहेको औंल्याएका छन् ।‘लोकतन्त्र र गणतन्त्र ल्याउनेहरुको राम्रो व्यवहार भएन । जनताले दुःख पाइरहेका छन् । जनता आक्रोशित छन् । यसको फाइदा प्रतिगामीहरुले लिन सक्छन् । जनताको समस्या समयमै सम्बोधन गर्न […]

लोकतन्त्रको विकल्प राजतन्त्र!

लोकतान्त्रिक प्रक्रियालाई अभ्यासबाटै समृद्ध तुल्याउन सकिन्छ। यसको विकल्प भनेको थप उन्नत लोकतन्त्र मात्र हो, राजतन्त्र होइन।

भक्तपुरमा गुन्जियो ‘राजा आऊ देश बचाउ’

पूर्वराजा दरबार स्क्वायरमा आउँदा राजा आऊ देश बचाउ भनेर नारा लगाइएको थियो। साथै राजतन्त्र जिन्दाबाद नारा पनि लगाइएको थियो। साथसाथै लोकतन्त्र मुर्दावाद पनि नारा गुन्जिएको थियो।...

नेपाल– आशा र निराशाको ढिकीच्याउँ

विगतको आफ्नो एकल वर्चस्वलाई स्वर्ग सम्झिने एक थरीहरू सारा आन्दोलनको उपलब्धि उल्टाउने चाहना बोक्छन्। लोकतन्त्र मासेर राजतन्त्र फर्काउने, धर्मनिरपेक्षता खोसेर हिन्दु राज्य बनाउने जस्ता चेतावनी दिन्छन्।

शंकर पोखरेललाई धमलाको प्रश्न– केपी ओली राजतन्त्र फर्काउन लागेकै हो ?

काठमाडौं, २० कात्तिक । नेकपा एमालेका महासचिव एवं दाङ २ का उम्मेदवार शंकर पोखरेलले अदालतको सहारामा शासन गर्नेहरु मंसिर ४ पछि बिदा हुने बताएका छन् । ‘पुष्पकमल दाहाल प्रचण्ड लगायतका नेताहरुले जनादेश खण्डित गरेपछि केपी शर्मा ओली जनतामा जान खोज्नुभएको हो । लोकतन्त्र र संविधानवादको पक्षमा उभिँदै प्रतिनिधिसभा विघटन गर्नुभएको हो । जनताको एजेन्डा पूरा […]

पुनर्स्थापनाको सम्भावना अन्त्य भएपछि राजतन्त्रको एजेन्डा छोडे : अध्यक्ष थापा

बुटवल । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले राजसंस्था पुनर्स्थापनाको सम्भावना अन्त्य भएकोले आफ्नो दलले राजतन्त्रको एजेन्डा छोडेको बताएका छन् । उनले अब आफ्नो दलको एजेन्डा हिन्दु राष्ट्र पुनः स्थापन, संवर्द्धनवाद र लोकतन्त्र भएको बताए । पार्टीले आज (शनिबार) बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा थापाले राजतन्त्र र गणतन्त्रको विवाद सधैँका लागि अन्त्य भएको […]