देउवाले भने- गणतन्त्रको विकल्प गणतन्त्र नै हो,  राजतन्त्र होइन

'लोकतन्त्रको खिलाफमा गतिविधि हुँदैछन् । तर, लोकतन्त्रको विकल्प भनेको लोकतन्त्र नै हो । गणतन्त्रको विकल्प गणतन्त्र नै हो,' उनले भने, 'अब राजतन्त्र फर्किँदैन ।'

सम्बन्धित सामग्री

‘गणतन्त्र आउन त आयो, सिंहदरबारमा मात्रै आयो’

आज गणतन्त्र दिवस । देशमा गणतन्त्र आएको पनि १५ वर्ष पूरा भएको छ । यसबीचमा महत्वपूर्ण उपलब्धि पनि भएका छन् । तर नागरिकमा निराशा भने उस्तै छ । केही नागरिकको प्रतिक्रिया : नागरिकले सास्ती मात्र पाए  रामकृष्ण लुंगेली  ट्याक्सी चालक गणतन्त्र आउन त आयो तर, सिंहदरबारमा मात्र आयो । गणतन्त्रमा त नागरिकले काम पाउनुपर्ने, गरिखान पाउनु पर्ने हो । तर, हाम्रोमा त भएको रोजगारी पनि छिन्लान जस्तो छ । हाम्रो बीस वर्षे गाडी हटाउने कुरो छ । गाडी हटेपछि हामीले के गरिखाने ? उसै त रोजगारी छैन । अनि भएको रोजगारी पनि छिनेप...

निल्नु न ओकल्नुको गणतन्त्र

हरेक वर्ष हाम्रो देशमा जेठ १५ गतेलाई गणतन्त्र दिवसका रूपमा मान्ने गरिएको छ । प्रजातन्त्र, लोकतन्त्र वा गणतन्त्र जे भनौँ जनता आफैंले आफ्नै लागि गर्ने शासन पद्धति हो यो । प्रजातन्त्रका पिता अब्राहम लिंकनको नाम अहिले पनि सबैले लिने गरेका छन् । लोकतन्त्रका संवाहक भनिएका हाम्रा नेताहरूले पनि गणतन्त्र, लोकतन्त्रको शब्दजालमा पारे आमनेपालीलाई । केही […]

गणतन्त्र दिवस भव्यताका साथ मनाइने

काठमाडौं : सरकारले गणतन्त्र दिवसलाई बढीभन्दा बढी नागरिकको सहभागितामा भव्यताका साथ मनाउने भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको ‘गणतन्त्र दिवस २०८० मूल समारोह समिति’को बैठकले उक्त निर्णय गरेको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सचिवालयले जनाएको छ।यही जेठ १५ गते गणतन्त्र दिवस मनाइँदैछ। बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको मूल मर्म र भावनाअनुसार ‘गणतन्त्र दिवस’लाई भव्य र सभ्य बनाउन मातहतका निकायल

नेपालमा गणतन्त्र छ कि लोकतन्त्र?

यी दुवै शब्द गणतन्त्र र प्रजातन्त्रको अन्तमा तन्त्र छ जसको अर्थ शासन हो। प्रजातन्त्र अथवा लोकतन्त्रमा बहुमतको शासन हुन्छ तर गणतन्त्र अर्थात् रिपब्लिकको सारभूत अर्थ शासन होइन स्वतन्त्रता हो।एक्लैले शासन गर्दा एउटा मात्र तानाशाही हुन सक्छ तर बहुमतको भोट लिएर पनि एकजना मात्र तानाशाही वा केही व्यक्ति तानाशाही भएको देखिन्छ। यसैकारणले अहिले विश्वका २०६ देशमध्ये १५९ ले आफ्नो देशको नामको अगाडि कुनै न कुनै रुपमा गणतान्त्रिक लेखेको पाइन्छ।जनसर्वोच्चताको कसिमा प्रजातन्त्रभन्दा गणतन्त्र बढी आधुनिक र जिम्मेव

लन्डनमा मनाइयो गणतन्त्र दिवस

बेलायतमा बस्ने नेपालहरूले गणतन्त्र दिवस मनाएका छन्। नेपाली कांग्रेसको भातृसंस्था नेपाली जनसम्पर्क समिति बेलायतले आइतवार एक कार्यक्रमको आयोजना गर्दै गणतन्त्र दिवस मनाएको हो।...

सरकारले टुँडिखेलमा मनायो गणतन्त्र दिवस

काठमाडौं : सरकारले काठमाडौंको टुँडिखेलमा विशेष समारोहका बीच गणतन्त्र दिवस मनाएको छ।हरेक वर्ष आजको दिन अर्थात् जेठ १५ गतेलाई गणतन्त्र दिवसको रुपमा मनाउने गरिन्छ। आज देशभर विभिन्न कार्यक्रम गरेर गणतन्त्र दिवस मनाइएको हो। सरकारले सैनिक मञ्च टुँडिखेलमा पुष्पवृष्टि र सुरक्षाकर्मीको कवाजका साथ गणतन्त्र दिवस मनाएको हो।कार्यक्रममा सर्वत्र शान्तिको कामना गर्दै शान्तिको प्रतीक परेवा उडाइएको छ भने नेपाली सेनाले सलामी अर्पण गरेको छ। गणतन्त्र दिवसको अवसरमा सैनिक मञ्च टुँडिखेलमा राष्ट्रपति विद्यादेवी भण्डारी,

टुँडिखेलमा गणतन्त्र दिवस (तस्बिरहरु)

काठमाडौं । सरकारले काठमाडौंको टुँडिखेलमा विशेष समारोहकाबीच गणतन्त्र दिवस मनाएको छ । हरेक वर्ष जेठ १५ गतेलाई गणतन्त्र दिवसको रुपमा मनाउने गरिन्छ । आइतबार देशभर विभिन्न कार्यक्रम गरेर गणतन्त्र दिवस मनाइएको हो । सरकारले सैनिक मञ्च टुँडिखेलमा पृष्पवृटि र सुरक्षाकर्मीको कवाजका साथ गणतन्त्र दिवस मनाएको हो । कार्यक्रममा सर्वत्र शान्तिको कामना गर्दै शान्तिको प्रतिक परेवा […]

टुँडिखेलमा गणतन्त्र दिवस (फोटोफिचर)

काठमाडौं : आज जेठ १५ अर्थात् नेपालमा गणतन्त्र स्थापना भएको दिन।  आज देशविदेशमा रहेका नेपालीहरूले गणतन्त्र दिवस मनाइरहेका छन्।सरकारले काठमाडौंको टुँडिखेलमा विशेष समारोहकाबीच गणतन्त्र दिवस मनाएको छ।समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवालगायत विशिष्ट व्यक्तिहरूको सहभागिता रहेको थियो।हेर्नुहोस् फोटो

गणतन्त्र स्तम्भ निर्माणमा अझै अन्योल

काठमाडौं, चैत ७ । गणतन्त्र घोषणा भएको १३ वर्ष बित्न लाग्दा पनि गणतन्त्र स्तम्भको निर्माण भने अझै अन्योलमा छ । २०६५ जेठ १५ गते नेपाल सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएकोमा सरकारले गणतन्त्रको प्रतीकस्वरूप स्तम्भ निर्माण गर्ने निर्णय गरेको थियो । मन्त्रिपरिषद्बाट २०६६, २०६७ र २०६९ मा गरी तीन पटक निर्णय गरेर दुई जना प्रधानमन्त्री माधवकुमार नेपाल र डा […]

प्रधानमन्त्री ओली भन्छन्- लोकतन्त्रबिनाको गणतन्त्र सार्थक गणतन्त्र हुँदैन

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रबिनाको गणतन्त्र सार्थक गणतन्त्र हुन नसक्ने बताएका छन्।आज गणतन्त्र दिवसको अवसरमा शुभकामना दिनुहुँदै प्रधानमन्त्रीले ओलीले भने, "गणतन्त्रबिनाको लोकतन्त्रमा सार्वभौमसत्ता वास्तविक रुपमा जनतामा हुँदैन। हामी गणतन्त्रसहितको लोकतन्त्र अर्थात् लोकतान्त्रिक गणतन्त्रको अभ्यासमा छौं। सामाजिक न्याय र समानतामा आधारित समृद्धिसहित सीमान्तकृत, अल्पसंख्यक, गरिबी र बेथितिमा बाँचेका वर्गहरू,महिला,बालबालिका,पछाडि परेका र पारिएका समुदायहरुबीच हुने विभेद र बहिस्करणविरुद्धमा रहेका छौं।"