बुटवल । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले राजसंस्था पुनर्स्थापनाको सम्भावना अन्त्य भएकोले आफ्नो दलले राजतन्त्रको एजेन्डा छोडेको बताएका छन् । उनले अब आफ्नो दलको एजेन्डा हिन्दु राष्ट्र पुनः स्थापन, संवर्द्धनवाद र लोकतन्त्र भएको बताए । पार्टीले आज (शनिबार) बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा थापाले राजतन्त्र र गणतन्त्रको विवाद सधैँका लागि अन्त्य भएको […]