काठमाडौं, २० कात्तिक । नेकपा एमालेका महासचिव एवं दाङ २ का उम्मेदवार शंकर पोखरेलले अदालतको सहारामा शासन गर्नेहरु मंसिर ४ पछि बिदा हुने बताएका छन् । ‘पुष्पकमल दाहाल प्रचण्ड लगायतका नेताहरुले जनादेश खण्डित गरेपछि केपी शर्मा ओली जनतामा जान खोज्नुभएको हो । लोकतन्त्र र संविधानवादको पक्षमा उभिँदै प्रतिनिधिसभा विघटन गर्नुभएको हो । जनताको एजेन्डा पूरा […]