काठमाडौं, ३० कात्तिक । राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवं सांसद चित्रबहादुर केसीले नेपाली जनता सतर्क र सचेत नभए २०६२–६३ को जनआन्दोलनका उपलब्धि समाप्त हुन खतरा रहेको औंल्याएका छन् ।‘लोकतन्त्र र गणतन्त्र ल्याउनेहरुको राम्रो व्यवहार भएन । जनताले दुःख पाइरहेका छन् । जनता आक्रोशित छन् । यसको फाइदा प्रतिगामीहरुले लिन सक्छन् । जनताको समस्या समयमै सम्बोधन गर्न […]