बाढी पहिरोका कारण यस वर्ष ३९ जनाको मृत्यु र ३१ जना बेपत्ता भएका छन् । उपप्रधान एवं गृहमन्त्री विष्णु पौडेलले राष्ट्रिय सभा बैठकमा आइतबार जेठ ३१ देखि आजसम्म ३९ जनाको मृत्यु, ३१ बेपत्ता र ४६ जना घाइते भएको जानकारी गराएका हुन् । ‘सिन्धुपाल्चोक, बाजुरा, गोरखा, तनहुँ, धादिङ, चितवन, डोटी लगायतका २२ जिल्लामा ३९ जनाको म...