महाशिवरात्रिमा पशुपतिनाथ आएका साधुसन्तको बिदाइ

महाशिवरात्रि पर्वमा पशुपतिनाथ दर्शनका लागि आएका स्वदेश तथा विदेशका गरी तीन हजार दुई सय ८९ साधुसन्तलाई आइतबार दान दक्षिणासहित बिदाइ गरिएको छ । आइतबार बिहान ११ बजेदेखि सबै साधुसन्तलाई दान दक्षिणासहित बिदाइ गरिएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव राजुकुमार खत्रीले जानकारी दिनुभयो । उहाँका अनुसार ‘क’ वर्गका आठ, ‘ख’ वर्गका २५, ‘ग’ वर्गका २८, …

सम्बन्धित सामग्री

दक्षिणा दिएर पशुपतिमा आएका साधुसन्तको बिदाइ

८ फागुन, काठमाडौं । महाशिवरात्रिको अवसरमा पशुपतिनाथ मन्दिरमा दर्शनका लागि आएका साधुसन्तको बिदाइ गरिएको छ । सोमवार पशुपति क्षेत्र विकास कोषले छिमेकी देश भारतसहित अन्य मुलुकबाट पशुपतिनाथ आएका साधुसन्तहरुलाई २०० रुपैयाँदेखि  बढीमा ९ हजार २०० रुपैयाँसम्म …

महाशिवरात्रिमा पशुपति आएका साधुहरुको बिदाइ

काठमाडौँ – महाशिवरात्रिको अवसरमा पशुपतिनाथ मन्दिरमा दर्शनका लागि आएका साधुसन्तको बिदाइ गरिएको छ। सोमबार पशुपति क्षेत्र विकास कोषले छिमेकी देश भारतसहित अन्य मुलुकबाट पशुपतिनाथ आएका साधुसन्तहरुलाई दुई सय रुपैयाँदेखि ९ हजार २ सय रुपैयाँसम्म दक्षिण दिएर बिदाइ गरेको हो। पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक घनश्याम खतिवडाले सामान्य माग्दै हिँड्नेलाई २०० देखि सुरु गरेर नागा […]

स्तरअनुसार दक्षिणा दिएर पशुपति आएका बाबाहरूको बिदाइ

महाशिवरात्रिको अवसरमा पशुपतिनाथ मन्दिरमा दर्शनका लागि आएका साधुसन्तको बिदाइ गरिएको छ। सोमबार पशुपति क्षेत्र