काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद शिशिर खनालले सरकारी सबै संयन्त्रको प्रयोग गर्दा पनि रवि लामिछानेको सहकारीको रकम अपचलनमा कुनै भूमिका नदेखिएको बताएका छन् । छानबिन समितिका सदस्यसमेत रहेका खनालले राष्ट्रिय भेलालाई सम्बोधन गर्दै लामिछानेले सहकारीबाट एक रूपैयाँ पनि नल्याएको जिकिर गरे । उनले भने, ‘भएको प्रयोग गर्न मिल्ने संयन्त्र प्रयोग गरेर सूचनाहरू संकलन […]