देशको कहालीलाग्दो अवस्था बताइसाध्य छैन, जसोतसो दसैं गयो नुन नहालेको सागसब्जी भएर, तिहार त सेलरोटीले गुलियै होस् भन्ने कामना गरौँ । स्वादे जिब्रो हाम्रो, दसैं खल्लो नभएर मीठो हुनुपर्ने हो, तर भएन यस्तो । जसले जे भने पनि दसैं खल्लै भयो । एक त बोका, खसी विदेशबाटै आए, प्रयोगको झन्डै ७० प्रतिशत । माछा, मासुमा […]