सामग्री अभावमा उपचार गर्न नपाएर निरीह हुनुपरेको त्यो कहालीलाग्दो क्षण

भूकम्पपश्चात् अझै पनि स्थिति सामान्य नभइसकेको अवस्था छ। मृतक परिवारका सदस्यहरुमा मानसिक डर तथा भयको स्थिति कायमै रहेको छ। वडा कार्यालयमा राहत सामग्रीहरु थुप्रिएपनि अझै पनि पीडीत समक्ष ती सामग्रीहरु नपुगेको अवस्था छ।