सुजिता भण्डारी प्रकरण : अनुसन्धान सकिन लागेको प्रहरीको दावी, ११ दिनपछि अन्त्येष्टि
घटनाको चाँडै सत्यतथ्य सार्वजनिक गरी दोषीलाइ कडा कारबाहीको माग स्थानीयको छ । उनीहरूले फेरि पनि दोषी पत्ता लगाउनका लागि आन्दोलन गर्नुपर्ने वातावरण नबनाउन प्रहरीलाई आग्रह गरेका छन् ।
चितवन, १६ बैशाख । सुजिता भण्डारी मृत्यु प्रकरणमा आत्महत्या दुरुत्साहन मुद्दा लागेका सुकदेव भण्डारीले सफाइ पाएका छन् । चितवनको राप्ती नगरपालिका–३ की भण्डारीको आत्महत्यासम्बन्धि मुद्दामा चितवन जिल्ला अदालतले सुकदेवलाई सफाइ दिएको हो । सुजिताको गत साउन ३१ गते आत्महत्या दुरुत्साहनका कारण मुत्यु भएको भन्दै परिावारले उनकै ठुलो बुवाको छोरा सुकदेवविरुद्ध मुद्दा दायर गरेका थिए । […]
१६ वैशाख, चितवन । चितवनकी सुजिता भण्डारी मृत्यु प्रकरणमा आत्महत्या दुरुत्साहन मुद्धा खेपेका सुकदेव भण्डारीले सफाइ पाएका छन् । पूर्वी चितवनको राप्ती नगरपालिका-३ की सुजिता भण्डारीको आत्महत्या दुत्साहनसम्बन्धी मुद्धामा चितवन जिल्ला अदालतकी न्यायाधीश अवनी मैनाली भट्टराईको इजलासले बिहीबार उनलाई सफाइ दिएको हो । २०७८ साउन ३१ गते चितवन जिल्ला अदालतमा राप्ती–३ की २३ वर्षीया सुजिताको […]
चितवनको राप्ती नगरपालिका ३ की सुजिता भण्डारी मृत्यु प्रकरणमा पक्राउ परेका सुकदेव भण्डारीलाई चितवन जिल्ला अदालतले ५० हजार रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको छ
चितवनको ब्रह्मास्थानी सामुदायिक वनमा मृत फेला परेकी सुजिता भण्डारी प्रकरणमा नयाँ ट्वीस्ट आएको छ । केन्द्रीय अनुसन्धान ब्यूरोको सहयोगमा प्रहरीले सुजिताका ठुलो बुवाका छोरालाई पक्राउ गरेको छ । सुजिताको ठुलो बुवाको छोरा सुकदेव भण्डारीलाई पक्राउ गरेर आत्महत्या दुरुत्साहनको मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता (डिएसपी) सुर्यबहादुर थापाले रातोपाटीलाई बताए ।नातामा सुकदेव र सुजिता दाजु–बहिनी हुन् । तर, उनीहरुको बीचमा प्रेम सम्बन्ध थियो । हाडनाता भित्रको सो अफेयर आत्महत्य
चितवन – सुजिता भण्डारी मृत्यु प्रकरणमा चितवन प्रहरीले उनका नाताभित्र पर्ने सुकदेव भण्डारीलाई आत्महत्या दुरुत्साहन मुद्दामा पक्राउ गरेको छ । गएको असार ६ गते सुजिताकी आमा अम्बिका भण्डारीले सुकदेवविरुद्ध चितवन प्रहरीमा उजुरी दिनुभएको थियो । पीडित पक्षको जाहेरीपछि प्रहरीले सुकदेवलाई काठमाण्डौबाट पक्राउ गरेको हो ।
हिजो बिहीवार पक्राउ परेका सुकदेवमाथि जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय चितवन प्रमुख ओमप्रसाद अधिकारीले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । सुजिता र सुकदेव नाताले ...
काठमाडौं। पूर्वी चितवनको राप्ती नगरपालिका–३ की सुजिता भण्डारी मृत्यु प्रकरणमा प्रहरीले एक सयभन्दा बढी व्यक्तिसँग सोधपुछ गरेको छ। असार ११ गतेदेखि हराइरहेकी उनको नजिकैको सामुदायिक वनमा असार २०गते शव भेटिएको थियो। जिल्ला प्रहरी कार्यालय चितवनले आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरी शङ्कास्पदसँग सोधपुछको काम भइरहेको जनाएको हो। सो घटनाको थप अनुसन्धान भइरहेको पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक ओमप्रकाश अधिकारीले बताए।
१० दिनदेखि बेपत्ता राप्ती–३ प्रगतीपुरकी सुजिता भण्डारी मृत फेला परेकी छन् । घरबाट करिब २ किमि उत्तरतर्फको ब्रहम्स्थानी सामुदायिक वनमा च्याउ खोज्न जाँदा उनको शव फेला परेको थियो । चितवन प्रहरीका प्रवक्ता तथा डिएसपी सूर्यबहादुर थापाका अनुसार घटनास्थलमा पतेरोमा हाल्ने विषादीको बट्टा र झोला फेला परेको छ । आइतबार साँझ मृतकका बुबा र दिदिले शव […]
चितवन । राप्ती नगरपालिका–३ की २३ वर्षीया सुजिता भण्डारी हत्या प्रकरणमा घटनाको छानबिन गर्न भन्दै स्थानीय वासीहरूले पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका छन् । १० दिन अघिदेखि बेपत्ता भएकी भण्डारीको शव फेलापरेपछि प्रहरीले शव अस्पताल लैजानेबेला आफन्त र स्थानीयबासीले नाराबाजी गर्दै पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका हुन् । १० दिनसम्म पनि घटनाको अनुसन्धान नगरेको भन्दै स्थानीयहरूले प्रहरीविरुद्ध […]