सुजिता भण्डारी मृत्यु प्रकरण : आत्महत्या दुरुत्साहन आराेपमा एक जना पक्राउ

चितवन – सुजिता भण्डारी मृत्यु प्रकरणमा चितवन प्रहरीले उनका नाताभित्र पर्ने सुकदेव भण्डारीलाई आत्महत्या दुरुत्साहन मुद्दामा पक्राउ गरेको छ । गएको असार ६ गते सुजिताकी आमा अम्बिका भण्डारीले सुकदेवविरुद्ध चितवन प्रहरीमा उजुरी दिनुभएको थियो । पीडित पक्षको जाहेरीपछि प्रहरीले सुकदेवलाई काठमाण्डौबाट पक्राउ गरेको हो ।  हिजो बिहीवार पक्राउ परेका सुकदेवमाथि जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय चितवन प्रमुख ओमप्रसाद अधिकारीले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । सुजिता र सुकदेव नाताले ...