सुत्केरी र शिशुको मृत्युको विषयलाई लिएर पीडित पक्षले बिहीबार बेंसीसहरस्थित लमजुङ अस्पतालमा तोडफोड गरेको छ । उनीहरुले अस्पतालको मुख्य गेटमा रहेको डिजिटल बोर्ड, अस्पतालको झ्यालका सिसा र बत्तीहरु फुटाएको अस्पतालले जनाएको छ । ढुंगा प्रहारबाट सुरक्षार्थ खटिएका २ जना प्रहरी घाइते भएका छन् । घाइतेको उक्त अस्पतालमै उपचार भइरहेको छ ।
सिराहाको मिर्चैयामा आइतबार दिउँसो प्रहरीले बल प्रयोग गरी अवरुद्ध सडक खुलाउने क्रममा प्रदर्शनकारीले गरेको ढुंगामुढा लागेर बरिष्ठ प्रहरी नायव निरीक्षक (सइ) सहित आठ प्रहरी घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय सिरहाका...
पञ्चदेवल विनायक नगरपालिका–४ का विनोद शाहीको मूत्युबारे छानबिन गर्न माग गर्दै भएको प्रदर्शनले अछाम सदरमुकाम मंगलसेन तनावग्रस्त बनेको छ । शाहीको न्यायको लागि सदरमुकाम मंगलसेनमा सोमबार बिहानैदेखि प्रदर्शन भएको हो । प्रदर्शनकारीहरूले शाहीको हत्या भएको दाबी गर्दै हत्यारालाई बचाउन सरकारी वकिल कार्यालयले भूमिका खेलेको आरोप लगाएका छन् । प्रदर्शनकारीहरूले वकिलको कार्यालय र जिल्ला अदालतमा ढुंगामुढा समेत गरेका छन् । ढुंगा लागेर १२ जनाभन्दा बढी प्रहरी घाइते भएको जिल्ला प्रहरी कार्यालय अछामक
धनगढी : अछामको पञ्चदेवल विनायक–४ का विनोद शाहीको मृत्यु प्रकरणमा न्याय माग गर्दै भएको प्रदर्शनका कारण सदरमुकाम तनावग्रस्त बनेको छ। सोमबार शाहीको न्यायको लागि आफन्त तथा स्थानीयहरु सदरमुकाम मंगलसेन पुगेका थिए।उनीहरुले शाहीको हत्याका आरोपीलाई बचाउन सरकारी वकिल कार्यालयले भूमिका खेलेको भन्दै सो कार्यालय र जिल्ला अदालत अछाममा ढुंगामुढा प्रहार गर्दै प्रदर्शन गरेका थिए।त्यसक्रममा ढुंगामुढा प्रहारबाट १२ जनाभन्दा बढी प्रहरी घाइते भएको जिल्ला प्रहरी कार्यालय अछामले जानकारी दिएको छ।प्रहरीका अनुसार दु
अछामको पञ्चदेवल विनायक–४ का १५ वर्षीय विनोद शाहीको मुत्यु प्रकरणलाई लिएर भएको प्रदर्शनका कारण अछाम तनावग्रस्त बनेको छ । विनोद शाहीको न्यायको लागि सदरमुकाम मंगलसेनमा सोमबार पर्दशन भएको हो ।
अछामको पञ्चदेवल विनायक–४ का १५ वर्षीय विनोद शाहीको मुत्यु प्रकरणलाई लिएर भएको प्रदर्शनका कारण अछाम तनावग्रस्त बनेको छ । विनोद शाहीको न्यायको लागि सदरमुकाम मंगलसेनमा सोमबार पर्दशन भएको हो ।