कांग्रेसको नेतृत्वमा कमजोर हुँदै गएको मधेशको अनुहार

कांग्रेसको १४औँ महाधिवेशनमा धेरै नेता कार्यकर्ताले उठाएको एजेण्डा थियो–नेतृत्व परिवर्तन र पुस्तान्तरण । संस्थापनइतर समूहले खोजेजस्तो मूल नेतृत्वमा आमूल परिवर्तन त भएन । तर पनि महाधिवेशन प्रतिनिधिले पुस्तान्तरणको पक्षमा बलियो मत दिएका छन् ।१३ जना पदाधिकारीमध्ये सभापति शेरबहादुर देउवा र उपसभापति पूर्णबहादुर खड्काबाहेक अरु सबै नयाँ अनुहार छानिएका छन् । उपसभापतिमा धनराज गुरुङ तथा महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा जस्ता युवा नेताहरुको जितले कांग्रेसभित्र मात्र होइन, देशभर नै तरङ्ग ल्याएको छ । युवाहरुको जितले अ...

सम्बन्धित सामग्री

पुरानाभन्दा नयाँ उम्मेदवारको नारामा आकर्षित मतदाता

२०७९ को स्थानीय निकाय निर्वाचनमा उनी नेपाली कांग्रेसबाट उनले लहानको मेयरमा प्रतिस्पर्धा गर्दै छन्। राजनीतिक खेल मैदानमा चौधरी पहिलो ‘इनिङ’ का लागि मुनि साहसँग प्रतिस्पर्धा गर्दै छन्। साह तेस्रो ‘इनिङ’ का लागि प्रतिस्पर्धा गर्दै छन्।...

सिन्धुपाल्चोक कांग्रेस अधिवेशन - कसले जित्ला ?

सिन्धुपाल्चोक – नेपाली कांग्रेसको विवादित १६ वटा जिल्लाको अधिवेशन पटक–पटक सर्ने क्रम अब रोकिने देखीएको छ । यस्तैमा सिन्धुपाल्चोक जिल्लाले यही फागुन २७ र २८ गते अधिवेशन गर्ने घोषणा गरेको छ । याे घाेषणासँगै चुनावी माहोलले जिल्लाका नेता–कार्यकर्तालाई ऊर्जा थपिएको छ ।नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत सिन्धुपाल्चोकमा नगर र गाउँ अधिवेशन सम्पन्न भएको छ । १२ वटा स्थानीय निकायमा गाउँ र नगर अधिवेशनबाट धेरैजसाे नयाँ अनुहार नेतृत्वमा आएका छन् ।सिन्धुपाल्चाेकमा अहिले पार्टी सभापतिका लागि आधा दर्जन अनुहार दे...

गगन-विश्वप्रकाश : संघर्ष कि सहकार्य ?

कांग्रेसको १४ औं महाधिवेशनमा पार्टीका प्रभावशाली नेताहरूलाई पछि पारेर महामन्त्री पद जीतेपछि चुलिएको गगन थापा र विश्वप्रकाश शर्माको चर्चा अझै सेलाएको छैन । पार्टीका पुस्तान्तरण र रूपान्तरणको पक्षमा वकालत गर्दै आएका यी दुई युवा नेता कांग्रेसको नेतृत्वमा स्थापित भएका छन् । यी दुई महामन्त्रीको युवा अनुहार हेरेर नै कांग्रेसीमाझ...

कांग्रेस नेतृत्वमा नयाँ अनुहार– पत्रकारितादेखि विवादित पृष्ठभूमिसम्मका

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट नयाँ कार्यकालका लागि नेतृत्व चयन भएको छ । सभापतिमा शेरबहादुर देउवाकै नेतृत्वको निरन्तरता भए पनि पदाधिकारीमा उपसभापति निर्वाचित भएर पूर्णबहादुर खड्काको मात्र निरन्तरता भएको छ । बाँकी पदाधिकारी नयाँ अनुहार छन् ।  पुराना नेताहरु कतिपय महाधिवेशनमा उमेदवारीबाटै अलग भएका छन् भने धेरै केन्द्रीय सदस्यमा निरन्तर...

हारे शेखर, तर स्थापित भए

पूनम डिसी काठमाडौं । नेपाली राजनीतिमा नयाँ अनुहारको बहस चलिरहेका बेला नेपाली कांग्रेसको नेतृत्वमा फेरि पुरानै अनुहार दोहोरिएको छ । कांग्रेसको १४ औं महाधिवेशनले शेरबहादुर देउवालाई फेरि सभापतिको पद सुम्पेको छ । दोस्रो चरणमा सभापतिका अर्का उम्मेदवार डा. शेखर कोइरालालाई पराजित गर्दे देउवा फेरि सभापति बनेका हुन् । पहिलो चरणमा भएको मतदानमा सभापतिमा उम्मेदवारी दिएका […]

कांग्रेस महाधिवेशन: प्रतिस्पर्धामा उत्रिएका नयाँ अनुहार

कांग्रेस महाधिवेशनबाट अधिकांश नयाँ अनुहार नेतृत्वमा आउने भएका छन् । केन्द्रीय कार्यसमिति अहिलेसम्मकै ठूलो र समावेशी बन्दैछ, जसले गर्दा कांग्रेसको केन्द्रीय समितिमा प्रशस्तै नयाँ अनुहार आउने निश्चित छ । कांग्रेसले ८५ सदस्यीय केन्द्रीय समितिलाई बढाएर १६७ पुर्‍याएको हो ।

कांग्रेस महाधिवेशन: प्रतिस्पर्धामा उत्रिएका नयाँ अनुहार

कांग्रेस महाधिवेशनबाट अधिकांश नयाँ अनुहार नेतृत्वमा आउने भएका छन् । केन्द्रीय कार्यसमिति अहिलेसम्मकै ठूलो र समावेशी बन्दैछ, जसले गर्दा कांग्रेसको केन्द्रीय समितिमा प्रशस्तै नयाँ अनुहार आउने निश्चित छ । कांग्रेसले ८५ सदस्यीय केन्द्रीय समितिलाई बढाएर १६७ पुर्‍याएको हो ।

कांग्रेस १४औं महाधिवेशन : नेतृत्वमा पुग्न चर्को प्रतिस्पर्धा हुँदै

काठमाडौं । नेपाली कांग्रेसको जारी १४औं महाधिवेशनले नयाँ नेतृत्व चयन गर्दै छ । आज (आइतवार) हुने निर्वाचका लागि सभापति पदमा ६ जनाले उम्मेदवारी दिएका छन । सभापतिमा वर्तमान सभापति शेरबहादुर देउवालाई चुनौती दिन संस्थापन इतरका दुई प्यानल र स्वतन्त्र रूपमा दुई जनाले उम्मेदवारी दर्ता गराए । १३ औं महाधिवेशनवाट सभापति चुनिएका देउवाले पार्टीलाई विधान र विधिमा चलाउन नसकेको आरोप लगाइरहेको इतरपक्ष विभाजित हुँदै उम्मेदवारी दिएको छ । देउवालाई सभापतिमा चुनौती दिँदै शेखर कोइराला र प्रकाशमान सिंह संस्थापन इतरबाट उम्मेदवारी दर्ता गराएका छन् । त्यसैगरी, स्वतन्त्र रूपमा कल्याण गुरुङ र युवराज न्यौपानेले सभापतिमा उम्मेदवारी दर्ता गराएका छन् । उनीहरूले सभापतिमा टक्कर दिन नसक्ने भए पनि देउवालाई शेखर र प्रकाशमानले टक्कर दिने आशा गरेका छन् । पहिलो चरणमा हुने मतदानमा कुल खसेको मतको ५१ प्रतिशत मत ल्याउनुपर्ने व्यवस्था छ । ५१ प्रतिशत मत प्राप्त हुन नसकेमा पुनः मतदान हुनेछ । दोस्रोपटक हुने मतदान भने शीर्ष दुईमात्र प्रतिस्पर्धी हुनेछन् । यस्तै, नेपाली कांग्रेसको जारी १४औं महाधिवेशनमा उपसभापतिमा केही नयाँ र केही पुराना अनुहार देखिएका छन् । देउवा प्यानलमा उपसभापतिमा विजयकुमार गच्छादार र पूर्णबहादुर खड्काले उम्मेदवारी दर्ता गरेका छन् । शेखर कोइराला प्यानलबाट चन्द्र भण्डारी र धनराज गुरुङले उपसभापतिमा उम्मेदवारी दिएका छन् । त्यस्तै प्रकाशमान सिंह प्यानलबाट सुजाता कोइरालाले उम्मेदवारी दिएकी छन् । त्यस्तै स्वतन्त्र रूपमा महेश आचार्यले उपसभापतिमा उम्मेदवारी दिएका छन् । महामन्त्री पदमा ५ जनाले उम्मेदवारी दिएका छन । शनिवार मनोनयन दर्ताका लागि तोकिएको समयमा पाँच जनाले महामन्त्रीमा उम्मेदवारी दिएका दिए । शेरबहादुर देउवाले सभापतिको उम्मेदवारी दिँदा प्रकाशशरण महत र कृष्णप्रसाद सिटौला गुटबाट प्रदीप पौडेललाई छानेका छन् । त्यस्तै संस्थापनइतर पक्षबाट दुई जनाले सभापतिमा उम्मेदवारी दिँदा तीन जनाले महामन्त्रीमा उम्मेदवारी दर्ता गराए । शेखर कोइराला प्यानलबाट गगन थापा र मीनेन्द्र रिजालले महामन्त्रीमा उम्मेदवारी दर्ता गराएका छन् भने प्रकाशमान सिंहको प्यानलबाट विश्वप्रकाश शर्माले उम्मेदवारी दिएका छन् ।

कांग्रेस नेतृत्वमा नयाँ अनुहार आउनुपर्छः रक्षामन्त्री डा रिजाल

काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं रक्षामन्त्री डा मीनेन्द्र रिजालले पार्टीको १४औँ महाधिवेशनबाट कांग्रेस नेतृत्वमा नयाँ अनुहार आउनुपर्ने बताएका छन् । कांग्रेसको १४औँ महाधिवेशनको पूर्वसन्ध्यामा आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले महाधिवेशनपछि नेतृत्वमा नयाँ अनुहार आउने बताएका हुन् । “अहिलेको नेतृत्व लिएर निर्वाचनमा जाँदा जनताले नपत्याउन सक्छन्, पार्टीभित्र नयाँ अनुहार आउनुपर्छ”, उनले भने ।