गगन-विश्वप्रकाश : संघर्ष कि सहकार्य ?

कांग्रेसको १४ औं महाधिवेशनमा पार्टीका प्रभावशाली नेताहरूलाई पछि पारेर महामन्त्री पद जीतेपछि चुलिएको गगन थापा र विश्वप्रकाश शर्माको चर्चा अझै सेलाएको छैन । पार्टीका पुस्तान्तरण र रूपान्तरणको पक्षमा वकालत गर्दै आएका यी दुई युवा नेता कांग्रेसको नेतृत्वमा स्थापित भएका छन् । यी दुई महामन्त्रीको युवा अनुहार हेरेर नै कांग्रेसीमाझ...

सम्बन्धित सामग्री

एउटा विषयमा मात्र काँग्रेससँग सहकार्य, बाँकीमा प्रतिस्पर्धा र संघर्ष : भट्टराई

काठमाडौं । जसपा नेपालका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले नेपाली काँग्रेससँग एउटा विषयमा मात्र सहकार्य हुने प्रस्ट पारेका छन् । जडीबुटीमा आयोजित बैठकमा राजनीतिक प्रतिवेदन पेस गर्दै उनले काँग्रेसबारे विस्तृत टिप्पणी गरेका हुन् ।डा. भट्टराईले लोकतन्त्रका विश्वव्यापी मूल्यमान्यताको रक्षाको प्रश्नमा काँग्रेससँग आफूहरुको सहकार्य हुन सक्ने, बाँकी प्रश्नमा प्रतिस्पर्धा र संघर्ष हुने राजनीतिक प्रतिवेदनमा उल्लेख गरेका छन् ।उनले वैचारिक दृष्टिकोणले नेपाली काँग्रेस उदारवादी–पुँजीवादी संसदीय ल

सभापति देउवाविरुद्ध संघर्ष गर्ने नेता कोइरालाको चेतावनी

‘पार्टी सभापति शेरबहादुर देउवा विधि र विधान अनुसार अघि बढेमा सहकार्य हुनेछ, त्यसो नभएको खण्डमा संघर्ष हुनेछ,’ सोमबार मोरङ सुन्दरहरैँचाको दुलारीमा आयोजित कार्यक्रममा नेता कोइरालाले भने।...

पार्टीलाई मजबुद बनाउन सहकार्य र संघर्ष दुबै गर्छौं : गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका नेता गगनकुमार थापाले पार्टी सभापति शेरबहादुर देउवासँग सहकार्य र संघर्ष गरेर अघि बढ्ने बताएका छन् । नेता थापाले महाधिवेशन प्रतिनिधिहरुका लागि शेखर कोइरालाले आयोजना गरेको धन्यवाद ज्ञापन कार्यक्रममा बोल्दै नवनिर्वाचित सभापति देउवालाई पार्टी हितविरुद्ध कुनै काम भए संघर्ष हुने चेतावनी दिएका हुन् । उनले भने, ‘मैले दुई पटककै निर्वाचनमा मैले शेरबहादुर […]

सभापति देउवासँग अब सहकार्य र संघर्ष सँगसँगै: गगन थापा

काठमाडौँ – कांग्रेस महामन्त्रीका उम्मेद्वार गगन थापाले पार्टी सभापति शेरबहादुर देउवासँग सहकार्य र संघर्षको नीति लिएर आफ्नो समूह अघि बढ्ने घोषणा गरेका छन्। बुधबार सभपातिका प्रत्यासी शेखर कोइराला पक्षले महाधिवेशन प्रतिनिधिलाई धन्यवाद दिन गरेको कार्यक्रममा थापाले सभापति देउवाले राम्रो काम गरे सहकार्य र नराम्रो काम गरे संघर्ष गर्ने बताएका हुन्। ‘अब सभापति शेरबहादुर देउवा हामी […]

भाग खोज्दैनौं, सहकार्य र संघर्ष दुबै गर्छौं : गगन थापा

२९ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका नेता गगनकुमार थापाले पार्टी सभापति शेरबहादुर देउवासँग सहकार्य र संघर्ष गरेर अघि बढ्ने बताएका छन् । महाधिवेशन प्रतिनिधिहरुलाई धन्यवाद दिन शेखर कोइराला समूहले बुधबार आयोजना गरेको कार्यक्रममा महामन्त्रीका उम्मेदवार थापाले आफूले दुबै चरणमा देउवालाई मत नदिए भन्दै अघि भने, ‘तर निर्वाचित भएपछि उहाँ हामी सबैको सभापति हो ।’ पार्टीलाई […]

यस्तो थियो, नेपाल–ओली सहकार्य र संघर्ष

राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलसम्बन्धी अध्यादेश प्रमाणीकरण गरेपछि एमाले विभाजन भएको छ । १४ वर्षभन्दा बढी समय एमाले नेतृत्व गरेका पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्वमा नयाँ दल गठन भएको छ । नयाँ दल गठनसँगै एमाले अध्यक्ष केपी शर्मा ओली र नेपालबीचको ३३ वर्षे लामो सहकार्य टुटेको छ ।अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीचको सम्बन्ध विगतमा सौहाद्रपूर्ण भए पनि पछिल्लो अवस्थामा तिक्ततापूर्ण रह्यो । विगतमा नेपालको प्रमुख सहयोगी रहेका ओली पछिल्लो समय नेपालको विश्वास जित्न नसक्नुले दूरी बढ्दै

संविधानको रक्षा गर्ने दलहरुसँग सहकार्य गर्छो : महेन्द्र राय यादव

काठमाडाैं। जसपाका नेता मेहन्द्र राय यादवले संविधानको रक्षाका लागि संघर्ष गरिरहेका दलहरुसँग सहकार्य गर्ने बताएका छन्। आज देखापढीसँग कुरा गर्दै नेता यादवले भने, 'नेताहरुले व्यक्तिगत रुपमा के भने त्यसको अर्थ छैन।' अहिलेसम्म पार्टीले आधिकारिक निर्णय गरेको छैन । आफू अनुकुलको पक्षसँग सहकार्य गर्ने प्रयासमा नेताहरु छन्।तर अन्तिम निर्णय पार्टीले गर्नेछ। जसपाले रेसम चौधरीसहित जेलमा रहेका नेता कार्यकर्ताको रिहाइ, मुद्दा फिर्ता...