कांग्रेस नेतृत्वमा नयाँ अनुहार– पत्रकारितादेखि विवादित पृष्ठभूमिसम्मका

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट नयाँ कार्यकालका लागि नेतृत्व चयन भएको छ । सभापतिमा शेरबहादुर देउवाकै नेतृत्वको निरन्तरता भए पनि पदाधिकारीमा उपसभापति निर्वाचित भएर पूर्णबहादुर खड्काको मात्र निरन्तरता भएको छ । बाँकी पदाधिकारी नयाँ अनुहार छन् ।  पुराना नेताहरु कतिपय महाधिवेशनमा उमेदवारीबाटै अलग भएका छन् भने धेरै केन्द्रीय सदस्यमा निरन्तर...

सम्बन्धित सामग्री

अर्घाखाँचीका मतदाताले पत्याएनन् टेष्टेड अनुहार

अर्घाखाँचीमा यसअघिका जनप्रतिनिधि हालैकाे स्थानीय तहकाे निर्वाचनमा पराजित भएका छन् । ६ स्थानीय तह रहेको अर्घाखाँचीमा यो निर्वाचनमा दोहोरिएका चार जना उम्मेदवार मतदाताबाट अस्वीकृत भएका हुन् । अर्घाखाँचीमा यो स्थानीय निर्वाचनबाट पालिकाको नेतृत्वमा निर्वाचित भएका सबै नयाँ अनुहार हुन् । गत निर्वाचनमा नेपाली काँग्रेसबाट पाणिनी गाउँपालिकाको अध्यक्षमा निर्वाचित अच्युत गौतम र एमालेबाट उपाध्यक्षमा निर्वाचित भई काँग्रेस प्रवेश गरेकी लक्ष्मी गौतमलाई यो पटक नेकपा एमालेका उम्मेदवारले पराजित गरे । पालिका अ

अर्घाखाँचीका मतदाताले पत्याएनन् टेष्टेड अनुहार

अर्घाखाँची, ८ जेठ : अर्घाखाँचीमा यसअघिका जनप्रतिनिधि हालैकाे स्थानीय तहकाे निर्वाचनमा पराजित भएका छन् । ६ स्थानीय तह रहेको अर्घाखाँचीमा यो निर्वाचनमा दोहोरिएका चार जना उम्मेदवार मतदाताबाट अस्वीकृत भएका हुन् । अर्घाखाँचीमा यो स्थानीय निर्वाचनबाट पालिकाको नेतृत्वमा निर्वाचित भएका सबै नयाँ अनुहार हुन् । गत निर्वाचनमा नेपाली कांग्रेसबाट पाणिनी गाउँपालिकाको अध्यक्षमा निर्वाचित अच्युत गौतम र एमालेबाट […]

बरघरमा बदलिँदो अनुहार : पूर्व डीएसपीदेखि कुमारी वडसम्म नेतृत्वमा

माघ पर्वपछि थारु बाहुल्य क्षेत्रमा नेतृत्व छनोट धमाधम भइरहेको छ । थारु जातिमा उहिल्यैदेखि चल्दैआएको बरघर/भलमन्सा प्रणाली अन्तर्गत नेतृत्व चयन भइरहेको हो । पछिल्लो समय यसप्रतिको आकर्षण बढ्दो छ । विभिन्न पेशा तथा थारु बाहेकका समुदायबाट पनि नेतृत्वमा आउने गरेका छन् । यसैमध्येका एक हुन् सशस्त्र प्रहरीका हजारौं फौजीलाई ‘कमान्ड’ गरेका पूर्व प्रहरी नायव उपरीक्षक (डीएसपी) ५३ वर्षीय सन्तराम चौधरी । उनले गाउँको नेतृत्व लिएको दोस्रो कार्यकाल शुरू भएको छ । २३७ घरधुरी तथा १ हजार बढी जनसंंख्या भएको कैलाली जिल्लाको कैलार...

कांग्रेसको नेतृत्वमा कमजोर हुँदै गएको मधेशको अनुहार

कांग्रेसको १४औँ महाधिवेशनमा धेरै नेता कार्यकर्ताले उठाएको एजेण्डा थियो–नेतृत्व परिवर्तन र पुस्तान्तरण । संस्थापनइतर समूहले खोजेजस्तो मूल नेतृत्वमा आमूल परिवर्तन त भएन । तर पनि महाधिवेशन प्रतिनिधिले पुस्तान्तरणको पक्षमा बलियो मत दिएका छन् ।१३ जना पदाधिकारीमध्ये सभापति शेरबहादुर देउवा र उपसभापति पूर्णबहादुर खड्काबाहेक अरु सबै नयाँ अनुहार छानिएका छन् । उपसभापतिमा धनराज गुरुङ तथा महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा जस्ता युवा नेताहरुको जितले कांग्रेसभित्र मात्र होइन, देशभर नै तरङ्ग ल्याएको छ । युवाहरुको जितले अ...

काँग्रेस नेतृत्वमा नयाँ अनुहार आउनुपर्छ : रक्षामन्त्री रिजाल

नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं रक्षामन्त्री डा.मीनेन्द्र रिजालले पार्टीको १४ औँ महाधिवेशनबाट काँग्रेस नेतृत्वमा नयाँ अनुहार आउनुपर्ने बताएका छन् । काँग्रेसको १४ औँ महाधिवेशनको पूर्वसन्ध्यामा आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले महाधिवेशनपछि नेतृत्वमा नयाँ अनुहार आउने बताएका हुन् ।“अहिलेको नेतृत्व लिएर निर्वाचनमा जाँदा जनताले नपत्याउन सक्छन्, पार्टीभित्र नयाँ अनुहार आउनुपर्छ”, उनले भने । संस्थापन इतर समूहबाट मन्त्री बनेका नेता रिजालले संस्थापन इतर नेताबाट साझा उम्मेदव

कांग्रेस नेतृत्वमा नयाँ अनुहार आउनुपर्छः रक्षामन्त्री डा रिजाल

काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं रक्षामन्त्री डा मीनेन्द्र रिजालले पार्टीको १४औँ महाधिवेशनबाट कांग्रेस नेतृत्वमा नयाँ अनुहार आउनुपर्ने बताएका छन् । कांग्रेसको १४औँ महाधिवेशनको पूर्वसन्ध्यामा आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले महाधिवेशनपछि नेतृत्वमा नयाँ अनुहार आउने बताएका हुन् । “अहिलेको नेतृत्व लिएर निर्वाचनमा जाँदा जनताले नपत्याउन सक्छन्, पार्टीभित्र नयाँ अनुहार आउनुपर्छ”, उनले भने ।

नेतृत्वमा नयाँ अनुहार ल्याउनुपर्छ : डा. रिजाल

काठमाडौं । रक्षामन्त्री एवं नेपाली कांग्रेसका नेता डा. मीनेन्द्र रिजालले कांग्रेस नेतृत्वमा पुरानै अनुहार लिएर चुनावमा जाँदा जनताले नपत्याउने बताएका छन् । शुक्रबार बिहान नेता रिजालले १४औँ महाधिवेशनमा महामन्त्री पदका लागि उमेदवारी घोषणा गर्दै पुरानै अनुहार लिएर चुनावमा जाने निर्णय कांग्रेसका लागि घातक हुन सक्ने बताए । काठमाडौंको नक्सालमा आयोजित कार्यक्रममा उनले...

एमालेको नेतृत्वमा पुरानै अनुहार दोहोरिने सम्भावना

विधान महाधिवेशनअघिको स्थायी कमिटी बैठकमा पार्टी महासचिव ईश्वर पोखरेलले सहअध्यक्षको व्यवस्था गर्नुपर्ने प्रस्ताव गरेको भए पनि वरिष्ठ उपाध्यक्षमा टुंग्याइएको थियो।...

कांग्रेसमा मन्त्री बन्न लालयित अनुहार

काठमाडौं, साउन ४ । पार्टी नेतृत्वमा सरकार गठन भएसँगै कांग्रेसका धेरैजसो सांसद मन्त्री बन्न लालायित देखिएका छन्। प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा एमाले र माओवादी केन्द्रको गठबन्धनले झन्डै दुईतिहाइ बहुमत प्राप्त गरेपछि कांग्रेसले सरकार बनाउन अर्को आमनिर्वाचन कुर्नुपर्नेबाहेक सम्भावना देखिएको थिएन। तर, सत्ता गठबन्धन मात्र होइन, एमालेभित्रको विग्रहका कारण कांग्रेसलाई आफ्नो नेतृत्वमा सरकार बनाउने अवसर प्राप्त […]