नेपाली कांग्रेस १४ औँ महाधिवेशन: युवा तथा समावेशी अनुहार सहितको नेतृत्व आउनेमा ७९ प्रतिशत महाधिवेशन प्रतिनिधिहरू ढुक्क

काठमाडौँ। नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत आगामी केन्द्रीय कार्यसमिति चयनका लागि चुनिएका महाधिवेशन प्रतिनिधिहरूले यस पटक केन्द्रीय कार्य समितिमा समावेशी सहभागिता सहित उल्लेख्य रूपमा युवाको प्रतिनिधित्व हुने बताएका छन्। यसरी समावेशिता सहित नयाँ र पुरानाको मिश्रित अनुहार आउनेमा ७९ प्रतिशत महाधिवेशन प्रतिनिधिहरू ढुक्क देखिएका छन्। केन्द्रीय नेतृत्वमा उही पुरानै पुस्ता मात्रै दोहोरिनेमा भने ७ प्रतिशत महाधिवेशन प्रतिनिधिहरू मात्र विश्वस्त देखिएका छन्।

सम्बन्धित सामग्री

कांग्रेसको १६ जिल्लाको अधिवेशन स्थगित

काठमाडौँ । आगामी माघ १५ गते हुने भनिएको नेपाली कांग्रेसको १६ जिल्लाको अधिवेशन स्थगित भएको छ । कोभिड–१९ महामारीका कारण १४ औँ महाधिवेशन अन्तर्गत जिल्ला कार्यसमितिको निर्वाचन हुन बाँकी रहेका १६ जिल्लाको अधिवेशन स्थगित गर्ने निर्णय भएको नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिका सचिव केशव रिजालले जानकारी दिए । माघ ६ गते बसेको केन्द्रीय निर्वाचन समितिको […]

कांग्रेस केन्द्रीय कार्यसमितिको अन्तिम बैठक बोलाइयो

काठमाडौँ– नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बोलाइएको छ । विहीबार ११ बजेका लागि बैठक बोलाइएको हो । १४ औँ महाधिवेशन उद्घाटन हुने अघिल्लो दिन १३ औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको अन्तिम बैठक बस्न लागेको हो । विहीबारको बैठकले महाधिवेशनबारे आवश्यक निर्णय लिने जनाइएको छ। १४ औँ महाधिवेशन शुक्रबार उद्घाटन हुनेछ भने २५ गते उम्मेदवारी दर्ता […]

नेपाली कांग्रेस बागमती अधिवेशनः १३१० मत गन्दा बानियाँले पाए ७०१

काठमाडौँ– नेपाली कांग्रेको १४ औँ महाधिवेशन अन्तर्गत बागमती प्रदेशको मत गणना जारी छ। १ हजार ३१० मत गणना गर्दा सभापतिमा इन्द्र बानियाँले ७०१ मत पाएका छन् भने उनका प्रतिस्पर्धी जगदिश नरसिंह केसीले ५९९ मत पाएका छन्। १० मत बदर भएको छ। प्रदेश राजधानी हेटौंडास्थित वन विज्ञान अध्ययन संस्थानमा १६ मंसिरबाट जारी अधिवेशनमा हिजो राति सभापतिका […]

कांग्रेस वाग्मती प्रदेशको महामन्त्रीमा उम्मेद्वारी दिने ‘माईकल’को घोषणा

हेटौँडा : नेपाली कांग्रेस मकवानपुरका पूर्व सभापति रामचन्द्र अर्याल (माईकल)ले पार्टीको वाग्मती प्रदेश महामन्त्रीमा उम्मेद्वारी घोषणा गरेका छन्। यसअघि उनले सभापतिमा इच्छा देखाएका थिए। कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत मंसिर १६ र १७ गते हेटौँडामा हुने वाग्मती प्रदेशको अधिवेशनमा संस्थापनइतर समूहबाट माइकलले महामन्त्रीमा उम्मेद्वारी घोषणा गरेका हुन्। ‘संस्थापनइतरबाट नेतृत्व प्रदान…

‘कैलालीका १२६ वडामा भोलि हुने कांग्रेस वडा अधिवेशनको तयारी पूरा’

कैलाली : क्रियाशील सदस्यता विवादले रोकिएको नेपाली कांग्रेस कैलालीको १४ औँ महाधिवेशन अन्तर्गतको प्रक्रिया भोलिबाट शुरु हुने भएको छ। जिल्लाका १ सय २६ वडाहरूमा भोलि हुने वडा अधिवेशनको तयारी पूरा भएको नेपाली कांग्रेस जिल्ला कार्यसमितिले धनगढीमा पत्रकार सम्मेलनको आयोजना गरेर जानकारी दिएको छ। भोलिबाट प्रारम्भ हुने वडा, पालिका, प्रदेश, क्षेत्र…

राष्ट्र सङ्कटमा परेका बेला कांग्रेसले निकास दिन्छ : नेता सिंह

काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले राष्ट्र सङ्कटमा परेका बेला निकास दिने काम पार्टीले गर्दै आएको बताएका छन् । नेपाली कांग्रेस सिन्धुपाल्चोक क्षेत्र नं २ ले आज जोरपाटीमा आयोजना गरेको ‘पार्टीको १४ औँ महाधिवेशन नेतृत्व विकास र भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा उनले निकास दिनकै लागि पार्टीको नेतृत्वमा वर्तमान सरकार गठन भएको बताए । देशमा […]

नेपाली कांग्रेस पदाधिकारी बैठक बुढानिलकण्ठमा बस्दै

काठमाडौं, साउन ८ । प्रधानमन्त्री शेरबहादुर देउवाले आज शुक्रबार र भोली शनिबार पार्टी पदाधिकारी बैठक बोलाएका छन् । नेपाली कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले अहिले बिहान ९ बजे निजी निवास बुढानिलकण्ठमा पदाधिकारी बैठक बोलाएका हुन् । १४ औँ महाधिवेशन तयारीका लागि पदाधिकारीको बैठक बोलाएको कांग्रेस स्रोतले जनाएको छ । यता कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले पार्टीको […]