पुरानाभन्दा नयाँ उम्मेदवारको नारामा आकर्षित मतदाता

२०७९ को स्थानीय निकाय निर्वाचनमा उनी नेपाली कांग्रेसबाट उनले लहानको मेयरमा प्रतिस्पर्धा गर्दै छन्। राजनीतिक खेल मैदानमा चौधरी पहिलो ‘इनिङ’ का लागि मुनि साहसँग प्रतिस्पर्धा गर्दै छन्। साह तेस्रो ‘इनिङ’ का लागि प्रतिस्पर्धा गर्दै छन्।...