नवलपरासीको बर्दघाट नगरपालिकाको मतगणना स्थगित, एमाले निकटका कर्मचारीले धाँधली गरेको आरोप - Naya Patrika
नवलपरासीको बर्दघाट नगरपालिकाको मतगणना स्थगित भएको छ । शनिवार विहान साढे १० बजेबाट मतगणना स्थगित भएको हो । काग्रेसले एमाले निकटका कर्मचारीले मतगणनामा धाँधली गरेको भन्दै विरोध जनाएपछि मतगणना स्थगित...पूरा पढ्नुहोस् »
काठमाडौं, ५ कार्तिक । नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार र सत्ता गठबन्धन धाँधली गरेर निर्वाचन जित्न रणनीतिमा रहेको आरोप लगाएका छन् । आज (शनिबार) एमाले ललितपुरले तिहार तथा नेपाल संवतको अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले यस्तो आरोप लगाएका हुन् । उनले भने,‘जनताको सार्वभौम मताधिकार त्यसलाई खोस्ने, […]
काठमाडौँ – काठमाडौँ महानगरपालिका वडा नम्बर २९ को मतगणनामा धाँधली भएको एमालेले आरोप लगाएको छ। खसेको भन्दा ६४ मत गायव गरी गनिएको एमाले काठमाडौँ जिल्ला सचिव राजेश शाक्यले जानकारी दिए। वैशाख ३० गते भएको मतदानमा ५००८ मत खसेको मुचुल्का भए पनि शुक्रबार गणनामा ४९४४ मत मात्रै गनिएको उनले बताए। आफूहरुले घोषित परिणामलाई स्थगित गर्दै पुनः […]
जनकपुरधाम – एमाले सचिव रघुवीर महासेठले यस पटकको निर्वाचन शान्तिपूर्ण भएपछि धाँधली भएको आरोप लगाएका छन्। जनकपुरधाममा बुधवार पत्रकार सम्मेलन आयोजना गर्दै एमालेको मधेस प्रदेशका इन्चार्ज समेत रहेका महासेठले पहिलेको तुलनामा यस पटकको निर्वाचन शान्तिपूर्ण भए पनि मतगणनाको क्रममा धाँधली भएको आरोप लगाए। उनले जिल्लाबाट खटेका प्रहरीको भूमिका राम्रो भएपनि स्थानीय स्तरकै खटेका प्रहरीको समेत […]
काठमाडौं- एमालेले हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा सरकारबाटै धाँधली भएको आरोप लगाएको छ । मंगलबारबाट सुरु भएको संसद्को ११ औँ अधिवेशनअन्तर्गत प्रतिनिधिसभाको पहिलो बैठकलाई सम्बोधन गर्दै एमाले सांसद प्रदीप ज्ञवालीले निर्वाचन नै गराउन नचाहेको सरकारले राज्य शक्तिको प्रयोग गरेर चुनावमा धाँधली गरेको आरोप लगाए । ‘पहिला त सरकारले निर्वाचन नै गराउन चाहेको थिएन। अन्तिम समयमा […]
काठमाडौं । सत्तारूढ पाँच दलीय गठबन्धनले स्थानीय तह निर्वाचनमा ‘योजनाबद्ध धाँधली’ गरेको आरोप लगाउँदै प्रमुख प्रतिपक्षी नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले पुनः निर्वाचन गर्नुपर्ने माग गरेको छ । निर्वाचन सुरु हुनुभन्दा अघि, मतदानका दिन तथा मतदान सम्पन्न भएपश्चात् मतगणनाको समयमा समेत सत्तारूढ पाँच दलीय गठबन्धनले सरकारको सहयोगमै योजनाबद्ध धाँधली गरेको आरोप एमालेले लगाएको हो । एमाले […]
The post सत्तारूढ गठबन्धनले ‘योजनाबद्ध धाँधली’ गरेको एमालेको आरोप appeared first on राजधानी राष्ट्रिय दैनिक.
सत्ता गठबन्धनले लोकतन्त्र र लोकतान्त्रिक अभ्यासको खिल्ली उडाएको समेत एमालेको आरोप छ । निर्वाचनका क्रममा गृह प्रशासन पूर्णतः गठबन्धनको पक्षमा र नेकपा (एमाले)को विपक्षमा परिचालित भएको गम्भीर आरोप पनि एमालेले लगाएको छ ।
काठमाडौं : नेकपा एमालेले पाँच दलीय गठबन्धन स्थानीय तहको निर्वाचनमा योजनाबद्ध रूपमा धाँधली गरेको आरोप लगाएको छ। एमाले महासचिव शंकर पोखरेलले एक विज्ञप्ति जारी गर्दै स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित हुनुपर्नेमा गठबन्धनले जसरी पनि जित्न धाँधलीका साहारा लिएको बताएका हुन्। सत्ता गठबन्धनले लोकतन्त्रको र लोकतान्त्रिक अभ्यासको खिल्ली उडाएको उल्लेख गरेका छन्। मोर्चाबन्दीले नपुगेर धाँधलीमा उत्रेको ‘योजनाबद्ध धाँधली’लाई सत्ता गठबन्धनले निरन्तरता दिइरहेको हुँदा यस्तो कार्य तत्काल रोक्न सरकार
काठमाडौँ- नेकपा एमालेले स्थानीय तह निर्वाचनका क्रममा सत्ता गठबन्धनले धाँधली गरेको आरोप लगाएको छ । एमाले महासचिव शंकर पोखरेलले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै धाँधली भएको प्रमाणस्वरुप १५ वटा तर्क पेश गरेका छन्। विज्ञप्तिमा स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित हुनुपर्ने निर्वाचनलाई भय र त्रासबिना मतदान र मतगणना हुनुपर्नेमा सत्ताधारी गठबन्धनले त्यसलाई पुरै बेवास्ता गरी जसरी पनि […]
१ जेठ, काठमाडौं । नेकपा एमालेले स्थानीय तह निर्वाचनमा सत्ता गठबन्धनले धाँधली गरेको आरोप लगाएको छ । एमाले महासचिव शंकर पोखरेलले आइतबार विज्ञप्ति जारी गर्दै सत्ता गठबन्धनले मतदान र मतगणनाको क्रममा योजनाबद्ध धाँधली गरेकोआरोप लगाएका हुन् । महासचिव पोखरेलले जारी गरेको विज्ञप्तिमा लेखिएको छ, ‘स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित हुनुपर्ने निर्वाचनलाई भय र त्रासबिना मतदान र […]
२४ वैशाख, चितवन । नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलले सत्ता गठबन्धनले स्थानीय तहको निर्वाचनमा धाँधली गर्न खोजेको आरोप लगाएका छन् । चितवनको भरतपुरमा नेकपा एमालेले आइतबार गर्ने चुनावी सभाको पूर्वसन्ध्यामा एमाले प्रचार विभागले गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले सत्ता गठवन्धन पराजय हुने डरले निर्वाचनमा धाँधली गर्ने दाउमा लागेको आरोप लगाएका हुन् । भरतपुरमा सत्तारुढ […]