चुनावमा धाँधली भयो, यो संसद्‌मा रेकर्ड गराउन चाहन्छौँ : एमाले

काठमाडौं- एमालेले हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा सरकारबाटै धाँधली भएको आरोप लगाएको छ । मंगलबारबाट सुरु भएको संसद्को ११ औँ अधिवेशनअन्तर्गत प्रतिनिधिसभाको पहिलो बैठकलाई सम्बोधन गर्दै एमाले सांसद प्रदीप ज्ञवालीले निर्वाचन नै गराउन नचाहेको सरकारले राज्य शक्तिको प्रयोग गरेर चुनावमा धाँधली गरेको आरोप लगाए । ‘पहिला त सरकारले निर्वाचन नै गराउन चाहेको थिएन। अन्तिम समयमा […]

सम्बन्धित सामग्री

ओलीले भने–धाँधली गरेर एमालेको विजय खोसियो

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकार र सत्तारुढ दलले मंसिरको निर्वाचनमा एमालेविरुद्ध घेराबन्दी धाँधली र बुथ क्याप्चर गरेर एमालेको विजय रोकेको आरोप लगाएका छन् । नवनिर्वाचित सांसदहरुलाई बधाई तथा शुभकामना दिन आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले चौतर्फी घेरावन्दीकाबीच पनि एमालेले लोकप्रिय मत ल्याउन सफल भएको बताए ।‘धाँधली, बुथ क्याप्चर, राज्यशक्तिको चरम दुरुपयोग र सार्वभौम जनताले आफ्ना प्रतिनिधि छान्न पाउने अधिकार कतिपय ठाउँमा खोसियो र हाम्रो विजय रोक्न खोजियो’, ओलीले भने,

कार्यकर्तालाई ओलीको निर्देशन- निर्वाचनमा धाँधली भए प्रतिवादमा उत्रिनुस्

नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी मंसिर ४ गतेको निर्वाचनमा धाँधली भए प्रतिवादमा उत्रिन नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन् । शनिवार सुनसरीको दुहवीमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सो निर्देशन दिएका हुन् ।गठबन्धनको सरकारले प्रहरी प्रशासनको बलमा चुनावमा धाँधली गर्नसक्ने भन्दै अध्यक्ष ओलीले नेता तथा कार्यकर्तालाई सचेत गराए । सुनसरी क्षेत्र नम्बर ३ बाट नेपाली काँग्रेसका नेता विजयकुमार गच्छदारसँग पराजित भएकी एमाले नेतृ भगवती चौधर

ओलीको ब्रिफिङ : चुनावमा धाँधली भयो, आफ्नै नेता कार्यकर्ताले पनि भोट दिएनन्

काठमाडौँ- नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह निर्वाचनमा धाँधली भएको बताएका छन् । नयाँबानेश्वरस्थित संघीय संसद भवनमा बुधबार बसेको एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै ओलीले चुनावमा धाँधली भएको ब्रिफिङ गरेका एमाले सांसद शेरबहादुर तामाङले जानकारी दिए । एमालेकै नेता तथा कार्यकर्ताले पनि आफ्ना उम्मेदवारलाई मत नदिएको बैठकको निष्कर्ष छ । ‘प्रमुखबाहेकमा एमालेले […]

यस पटकको निर्वाचनमा शान्तिपूर्ण धाँधली भयोः रघुवीर महासेठ

जनकपुरधाम – एमाले सचिव रघुवीर महासेठले यस पटकको निर्वाचन शान्तिपूर्ण भएपछि धाँधली भएको आरोप लगाएका छन्। जनकपुरधाममा बुधवार पत्रकार सम्मेलन आयोजना गर्दै एमालेको मधेस प्रदेशका इन्चार्ज समेत रहेका महासेठले पहिलेको तुलनामा यस पटकको निर्वाचन शान्तिपूर्ण भए पनि मतगणनाको क्रममा धाँधली भएको आरोप लगाए। उनले जिल्लाबाट खटेका प्रहरीको भूमिका राम्रो भएपनि स्थानीय स्तरकै खटेका प्रहरीको समेत […]

सत्तारूढ गठबन्धनले ‘योजनाबद्ध धाँधली’ गरेको एमालेको आरोप

काठमाडौं । सत्तारूढ पाँच दलीय गठबन्धनले स्थानीय तह निर्वाचनमा ‘योजनाबद्ध धाँधली’ गरेको आरोप लगाउँदै प्रमुख प्रतिपक्षी नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले पुनः निर्वाचन गर्नुपर्ने माग गरेको छ । निर्वाचन सुरु हुनुभन्दा अघि, मतदानका दिन तथा मतदान सम्पन्न भएपश्चात् मतगणनाको समयमा समेत सत्तारूढ पाँच दलीय गठबन्धनले सरकारको सहयोगमै योजनाबद्ध धाँधली गरेको आरोप एमालेले लगाएको हो । एमाले […] The post सत्तारूढ गठबन्धनले ‘योजनाबद्ध धाँधली’ गरेको एमालेको आरोप appeared first on राजधानी राष्ट्रिय दैनिक.

चुनावबारे एमाले बोल्यो : धाँधली भएका ठाउँमा फेरि मतदान गर्न माग

काठमाडौं : नेकपा एमालेले पाँच दलीय गठबन्धन स्थानीय तहको निर्वाचनमा योजनाबद्ध रूपमा धाँधली गरेको आरोप लगाएको छ। एमाले महासचिव शंकर पोखरेलले एक विज्ञप्ति जारी गर्दै स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित हुनुपर्नेमा गठबन्धनले जसरी पनि जित्न धाँधलीका साहारा लिएको बताएका हुन्। सत्ता गठबन्धनले लोकतन्त्रको र लोकतान्त्रिक अभ्यासको खिल्ली उडाएको उल्लेख गरेका छन्। मोर्चाबन्दीले नपुगेर धाँधलीमा उत्रेको ‘योजनाबद्ध धाँधली’लाई सत्ता गठबन्धनले निरन्तरता दिइरहेको हुँदा यस्तो कार्य तत्काल रोक्न सरकार

निर्वाचनमा धाँधली भएको एमालेको आरोप

काठमाडौँ- नेकपा एमालेले स्थानीय तह निर्वाचनका क्रममा सत्ता गठबन्धनले धाँधली गरेको आरोप लगाएको छ । एमाले महासचिव शंकर पोखरेलले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै धाँधली भएको प्रमाणस्वरुप १५ वटा तर्क पेश गरेका छन्। विज्ञप्तिमा स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित हुनुपर्ने निर्वाचनलाई भय र त्रासबिना मतदान र मतगणना हुनुपर्नेमा सत्ताधारी गठबन्धनले त्यसलाई पुरै बेवास्ता गरी जसरी पनि […]

एमालेले भन्यो– मतदान र मतगणनामा धाँधली भयो

१ जेठ, काठमाडौं । नेकपा एमालेले स्थानीय तह निर्वाचनमा सत्ता गठबन्धनले धाँधली गरेको आरोप लगाएको छ । एमाले महासचिव शंकर पोखरेलले आइतबार विज्ञप्ति जारी गर्दै सत्ता गठबन्धनले मतदान र मतगणनाको क्रममा योजनाबद्ध धाँधली गरेकोआरोप लगाएका हुन् । महासचिव पोखरेलले जारी गरेको विज्ञप्तिमा लेखिएको छ, ‘स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित हुनुपर्ने निर्वाचनलाई भय र त्रासबिना मतदान र […]

सत्ता गठबन्धन चुनावमा धाँधली गर्न लाग्यो : बादल

२४ वैशाख, चितवन । नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलले सत्ता गठबन्धनले स्थानीय तहको निर्वाचनमा धाँधली गर्न खोजेको आरोप लगाएका छन् । चितवनको भरतपुरमा नेकपा एमालेले आइतबार गर्ने चुनावी सभाको पूर्वसन्ध्यामा एमाले प्रचार विभागले गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले सत्ता गठवन्धन पराजय हुने डरले निर्वाचनमा धाँधली गर्ने दाउमा लागेको आरोप लगाएका हुन् । भरतपुरमा सत्तारुढ […]