सम्पदा संरक्षणमा काठमाडौं महानगरपालिकाको काम अनुकरणीय

नेपाल समाचारपत्र, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले रकम अभावले संस्कृति, सम्पदा संरक्षणको काम रोकिनुपर्ने अवस्था पूर्णरूपमा अन्त्य भएको बताउनुभएको छ । नेवाः पत्रकार राष्ट्रिय दबूले बुधबार ललितपुरमा आयोजना गरेको अन्र्तक्रिया कार्यक्रमममा उहाँले सो कुरा बताउनुभएको हो । वागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनी मन्त्री हुनुभएकोमा डा. अजयक्रान्ति शाक्यलाई स्वागत र संस्कृति सम्पदा संरक्षणमा […]