बगनासकाली बहुउद्देश्यीय सहकारी र ग्रामीण स्वावलम्बन विकास केन्द्रले संयुक्त रुपमा स्वास्थ्य सामग्री हस्तान्तरण गरेका छन् । कोभिड सङ्क्रमणको न्यूनीकरण नभइसकेको जनाउँदै ती दुई सस्थाले सङ्क्रमणबाट सुरक्षित रहन र उपचारका निम्ति चाहिने साम्रगी बगनासकाली गाउँपालिकाभित्रका स्वास्थ्यचौकीलाई हस्तान्तरण गरेका हुन् ।
ती सामग्रीका अक्सिजन कन्सन्ट्रेटर दुई , अक्सिजन फ्लोमिटर दुई , अक्सिजन सिलिण्डर , अक्सिजन सिलिण्डर रेञ्च एक, पल्स अक्सोमिटर पाँच, प्यासेन्ट मोनिटर दुई, भिटिएस २००, ऐन्जिेन किट ३००, पिपिई सेट ३० थान, स्यानिटाइजर १०० लि...