काठमाडौं, २६ जेठ । बागमती प्रदेशका प्रदेशसभा सदस्य दीपेन्द्र श्रेष्ठको पहलमा नयाँ बानेश्वरस्थित सिभिल हस्पिटललाई करिब डेढ करोड मूल्य बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ । सांसद श्रेष्ठको पहलमा सिभिललाई च्वाइस ह्युमनिटेरियन नेपालले कोरोना भाइरस संक्रमित बिरामीको उपचारको लागि अत्यावश्यकीय भेन्टिलेटर, प्रोटेबल युएसजी , इमर्जेन्सी ट्रली, अक्सिजन सिलिन्डर पिपिईलगायतका स्वास्थ्य सामग्रीहरू दिइएको हो । सांसद […]