काठमाडौं : राष्ट्रियसभा सदस्य खिमलाल देवकोटले बारामा प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रक्रिया अघि बढाउन माग गरेका छन्। आर्थिक वर्ष २०७९/८० को जराजश्व र व्ययको वार्षिक अनुमान (बजेट)माथि सुरु भएको सैद्धान्तिक छलफलमा उनले विमानस्थलको काम अघि बढाउन भनेका हुन्।
सर्वोच्च अदालतले निजगढ विमानस्थल निर्माण प्रक्रिया अघि नबढाउन आदेश दिएको थियो।…