काठमाडौँ- नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल सरकारको लगानीमा बनाउने बताएका छन्। महानिर्देशक अधिकारीले प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल कुनै पनि विदेशी लगानीबिना नेपाल सरकारको लगानी र नेपाली प्राविधिहरूबाट नै बनाउने बताएका हुन्। उनले पछिल्लो समय विमानस्थल नेपाली प्राविधिक र सरकारले बनाउन नसक्ने प्रचार गलत भएको बताए। महानिर्देशक अधिकारीले निजगढ विमानस्थल […]