राजावादीहरूले काठमाडौंमा मोटरसाइकल र्याली निकालेका छन् । र्यालीमा राप्रपा नेपालका अध्यक्ष कमल थापा, राप्रपाका नेता प्रकाशचन्द्र लोहनीलगायत सहभागी थिए ।
पछिल्ला वर्षहरूमा महिला सशक्तीकरण, लैंगिक समानता र सामाजिक समावेशिताका क्षेत्रमा केही सकारात्मक प्रयासहरू देखिएका छन्, वास्तविक सुधार अझै धेरै बाँकी छ ।