काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउन रोक्न भन्दै सर्वोच्च अदालतले गरेको फैसला दुर्भाग्यपूर्ण भएको टिप्पणी गरेको छ । मधेस प्रदेशको बारा जिल्ला जितपुरसिमरा उपमहानगरपालिकामा निर्माण हुने अन्र्राष्ट्रिय विमानस्थल सर्वोच्चले बिहीबार सरकारलाई नबनाउन र विमानस्थल आवश्यक भए अन्यत्रै बनाउनू भनी परमादेश जारी गरेको थियो । एमाले उपमहासचिव प्रदीप ज्ञवालीले सो […]
The post निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउन रोक्नु दुर्भाग्यपूर्ण–एमाले appeared first on राजधानी राष्ट्रिय दैनिक.