नेकपा एमालेका सांसद तथा पूर्वपर्यटनमन्त्री योगेशकुमार भट्टराईले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा राज्यकै निकायहरूले अवरोध गरेको आराेप लगाएका छन्।
शुक्रबार काठमाडौंमा नेपाल नागरिक उड्डयन प्राधिकरणले आयोजना गरेको ‘एभिएसन मिट २०२२’ कार्यक्रममा बोल्दै...