मर्मतका लागि इजरायलतर्फ निगमको ग्राउन्डेड विमान : RajdhaniDaily.com

RajdhaniDaily.com | काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको ग्राउन्डेड विमानको इन्जिन मर्मतका लागि इजरायल पठाइएको छ । ग्राउन्डेड भएको झन्डै तीन महिनापछि निगमले -

सम्बन्धित सामग्री

मर्मतका लागि इजरायलतर्फ निगमको ग्राउन्डेड विमान : RajdhaniDaily.com

RajdhaniDaily.com | काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको ग्राउन्डेड विमानको इन्जिन मर्मतका लागि इजरायल पठाइएको छ । ग्राउन्डेड भएको झन्डै तीन महिनापछि निगमले -

मर्मतका लागि इजरायलतर्फ निगमको ग्राउन्डेड विमान

काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको ग्राउन्डेड विमानको इन्जिन मर्मतका लागि इजरायल पठाइएको छ । ग्राउन्डेड भएको झन्डै तीन महिनापछि निगमले सो विमानको इन्जिन मर्मतका लागि आइतबार राति साढे ११ बजे इजरायल पठाइएको हाे । निगमका प्रवक्ता रमेश पौडेलका अनुसार निगमको नाइन–एकेएक्स जहाजको इन्जिन मर्मतका लागि एमआरओ कम्पनी इजरायल एरोस्पेस इन्डस्ट्रिजसँग लिजसहितको इन्जिन मर्मत […] The post मर्मतका लागि इजरायलतर्फ निगमको ग्राउन्डेड विमान appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

चीलसँग ठोकिएर क्षति भएको तारा एयरको जहाज मर्मत गरिँदै

सिमकोट– आकाशमा चीलसँग ठोकिएर क्षति पुुगी सिमकोट विमानस्थलमा ग्राउन्डेड भएको तारा एयरको ट्वीन्टर विमान मर्मत सुुरु गरिएको छ। काठमाडौंबाट प्राविधिकको टोली सिमकोट पुुगेलगत्तै क्षति पुुगेको जहाजको भागको मर्मत कार्य थालिएको हो। तारा एयरका एरोनोटिकल इञ्जिनियर प्राविधिक टोली प्रमुख जनक तामाङले प्राविधिकको टोली सिमकोट विमानस्थलमा पुुगेलगत्तै क्षति पुुगेको जहाज मर्मत कार्य सुुरु गरेको बताए। मर्मतका क्रममा […]

लडाकु विमान मर्मत गर्न पाकिस्तानलाई सहयोग गर्ने अमेरिकी निर्णयमा भारतको आपत्ति

काठमाडौँ । लडाकु विमान मर्मतका लागि अमेरिकाले पाकिस्तानलाई गरेको सहयोगप्रति भारतले आपत्ति जनाएको छ। लडाकु विमान एफ(१६ मर्मतका लागि अमेरिकाले पाकिस्तानलाई  ४ सय ५० मिलियन डलर सहयोग स्वीकृति गरेकोप्रति भारतले आपत्ति जनाएको हो। दक्षिण तथा मध्य एसियाली मामिलासम्बन्धी अमेरिकाका सहायक विदेश मन्त्री डोनाल्ड लुसँग यस निर्णयको सारबारे छलफल गरेको टाइम्स अफ इन्डियाले जनाएको छ। भारतले […]

तस्वीर : कबाडी बनेको विश्वकै ठूलो एन २२५ विमान

रुस - युक्रेन युद्धको क्रममा क्षेप्यास्त्र प्रहारका कारण कबाडी बन्न पुगेको विश्वकै ठूलो एन २२५ विमान । रुसी फोजले युद्धको शुरुवाती समय अर्थात् फरबरी २५ मा युक्रेनको किभनजिककै एन्टोनोभ विमानस्थलमा राखिएको उक्त जहाज नष्ट गरिदिएका थिए । युक्रेन ऐरोस्पेसले मंगलवार २५० लाख किलो कार्गे बोक्ने क्षमताको उक्त विमानको भग्नावशेषको तस्वीरहरु सार्वजनिक गरेको छ । विमानको मर्मतका लागि युक्रेनी  सरकारले अन्तरराष्ट्रिय कोषको अपेक्षा गरेको छ ।  कबाड बन्नुअघिको विमानको फाइल तस्वीर । तस्वीर सौजन्य : युक्रेन एरोस्पेस

पछाडिको बायाँ चक्का झर्दा चिप्लिएर घाँसमा पुग्यो श्रीएयरको विमान

त्रिभुवन विमानस्थलमा श्रीएयरको विमान ठूलो दुर्घटना हुनबाट जोगिएको छ । यात्रुसहितको विमान नेपालगञ्ज जानका लागि पार्किङ एरियाबाट रनवेतर्फ जाँदै थियो ।  त्यतिबेलै पछाडिको बायाँ चक्का झर्दा चिप्लिएर घाँसमा पुगेको त्रिभुवन विमानस्थलका प्रहरी सुरक्षा प्रमुख एसएसपी राजेशनाथ बास्तोलाले जानकारी दिए ।  अहिले त्यहाँ रहेका यात्रुहरूलाई अर्को विमानमार्फत गन्तव्यस्थलतर्फ पठाउने तयारी भइरहेको छ । कति यात्रु थिए भन्ने खुलेको छैन ।  सो विमानलाई अहिले मर्मतका लागि ह्यांगिङ एरियामा लगिएको छ ।

हिमपातका उड्न सकेन हुम्ला विमानस्थलबाट तारा एयरका दुई विमान

बाक्लो हिमपातका कारण हुम्ला स्थित सिमकोट विमानस्थलबाट तारा एयरका दुई विमान उड्न सकेका छैनन् ।  तारा एयरको एउटा जहाजको ब्याट्रीमा सामान्य समस्या भएपछि मर्मतका लागि अर्को जहाज प्राविधिक टोली लिएर आएर...

मर्मत गरेर ल्याएकै दिन वायु सेवा निगमको बोइङ ग्राउन्डेड

काठमाडौं : सामान्य मर्मतका लागि मलेसिया पठाएको नेपाल वायुसेवा निगमको एक मात्र वोइङ विमान बुधबार ८१ दिनपछि काठमााडैं आइपुग्यो। काठमाडौंमा अवतरण नहुँदै ककपिटको विन्डसिल्ड (हावा रोक्ने भित्री भागको सिसा) आकाशमै चर्किएपछि फेरि ग्राउन्डेड भएको छ। निगम स्रोतका अनुसार मलेसियाबाट बुधबार मर्मत गरेर ल्याइएको विमान भारतीय आकाशम...

जुम्लामा दुर्घटना भएको विमान मर्मतका लागि काठमाडाैं लगियाे

कालिकोट : जुम्ला विमानस्थलमा अवतरण गर्ने क्रममा दुर्घटना भएको तारा एयरको विमान काठमाडौं लगिएको छ। गत जेठ २६ गते अवतरण गर्ने क्रममा टायर पञ्चर भएर तारा एयरलाइन्सको ९ एन एईभी कलसाइन विमान दुर्घटनामा परेको थियो।  दुर्घटनामा परेको विमान एक महिना लगाएर क्यानडा र स्विजरल्याण्डका प्राविधिकहरूले मर्मत गरेका थिए। विमान...

धावनमार्गमा समस्या आएपछि विमान आकाशमै

काठमाडौं – धावनमार्ग (रनवे) मा सामान्य धाँजा परेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा केहीबेरका लागि उडान अवतरण अवरुद्ध भएको छ । रनवे अवरुद्ध हुँदा अवतरणमा रहेका आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान ५ः४० बजेदेखि आकाशमै ‘होल्ड’ भएका छन् । रनवे सामान्य चर्किएपछि मर्मतका लागि विमान केही समयका लागि होल्डमा बस्नु...