धावनमार्गमा समस्या आएपछि विमान आकाशमै

काठमाडौं – धावनमार्ग (रनवे) मा सामान्य धाँजा परेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा केहीबेरका लागि उडान अवतरण अवरुद्ध भएको छ । रनवे अवरुद्ध हुँदा अवतरणमा रहेका आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान ५ः४० बजेदेखि आकाशमै ‘होल्ड’ भएका छन् । रनवे सामान्य चर्किएपछि मर्मतका लागि विमान केही समयका लागि होल्डमा बस्नु...

सम्बन्धित सामग्री

काठमाडौंबाट पोखराका लागि उडेका विमान काठमाडौं फर्किए

काठमाडौं । काठमाडौको त्रिभुवन विमानस्थलबाट पोखराका लागि उडेका विमान बीचबाटोबाटै काठमाडौं फर्किएका छन् । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चार उपकरणमा समस्या भएपछि विमान काठमाडौं नै फर्किएका हुन् । सोमबार बिहान यति एयरलाइन्स र श्री एयरलाइन्सका विमान पोखरा अवतरण नगरी काठमाडौं फर्केको त्रिभुवन विमानस्थल स्रोतले जानकारी दिएको छ ।

पोखरा विमान दुर्घटना : ‘टर्निङ’ मा समस्या हुँदा विमान खसेको अनुमान

काठमाण्डाै - ६८ जना यात्रु र चार जना चालक दलका सदस्य बोकेर काठमाण्डौबाट पोखराका लागि उडेको यति एअरलाइन्सको विमान पोखरामा दुर्घटनामा परेको छ । बिहान १० बजेर ३३ मिनेटमा काठमाण्डौबाट पोखराका लागि उडेको जहाज अवतरण हुनै लाग्दा सेती खोँचमा खसेर दुर्घटनामा परेको हो । खोलामा खसेको विमान आगोले जलिरहेको छ । कास्कीका प्रहरी उपरीक्षक अजय केसीले अहिले पनि आगो निभाउने प्रयास चलिरहेको जानकारी दिनुभयो । भर्खरै सञ्चालनमा आएको क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणको बेला हुनै लाग्दा विमान दुर्घटनाम...

भारतको इन्डिगो विमान पाकिस्तानमा आपत्कालीन अवतरण

भारतको इन्डिगो विमानमा प्राविधिक समस्या देखिएपछि पाकिस्तानको कराँची सहरमा आपत्कालीन अवतरण गरिएको छ । सो विमान यूएईको शारजाहदेखि हैदरावाद आइरहेको थियो ।समाचार एजेन्सी एएनआईका अनुसार कराँची विमानस्थलमा विमानको जाँच भइरहेको छ । इन्डिगोले कराँचीमा दोस्रो विमान पठाउने तयारी गरिरहेको छ । पछिल्लो दुई हप्तामा कुनै भारतीय विमान समस्या आएर कराँचीमा ल्यान्डिङ गर्नुपरेको यो दोस्रो अवसर हो ।यसअघि पाँच जुलाईमा स्पाइस जेटको विमानमा समस्या देखिएपछि कराँचीमा आपत्कालीन अवतरण गरिएको थियो । सो विमान नयाँ दिल्लीबाट

नेयमार सवार विमान आपत्कालीन अवतरण

पेरिस सेन्ट जर्मेनका स्टार नेयमार सवार निजी विमान ब्राजिलमा आपत्कालीन अवतरण गर्न बाध्य बनेको छ ।  यद्यपि नेयमार भने सकूशल रहेका छन् । छुट्टी मनाएर फर्किने क्रममा प्राविधिक समस्या देखिएपछि विमानलाई आपत्कालीन अवतरण गराइएको गोल डटकमले जानकारी दिएको छ ।मिडिया रिपोर्टका अनुसार विमान बारबाडोसबाट साउपाउलो जाने क्रममा विमानको विन्डसिल्डमा समस्या देखिएको छ । जसले गर्दा विमानलाई भेनेजुएलासँगको सीमा नजिकै रहेको बोआ भिस्टामा अवतरण गर्नुपरेको थियो । विमानमा देखिएको समस्या ठीक गर्न दुई घण्टा समय लागेको थ

झापाको भद्रपुरका लागि उडेको बुद्ध एयरको विमान काठमाडौं फिर्ता

काठमाडौं । झापाको भद्रपुरका लागि आज (बुधबार) बिहान उडेको बुद्ध एयरको विमान काठमाडौं फिर्ता भएको छ । विमानमा केही समस्या देखिएपछि विमान पुन: काठमाडौं नै फर्किएको हो । विमानकाे टायरमा समस्या देखिएपछि भद्रपुरका लागि बिहान १० बजेर ४३ मिनेटमा उडेको विमान भद्रपुर नपुग्दै फर्काएर ११ बजेर १० मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरिएको छ । […]

इन्जिनमा समस्या देखिएपछि लुक्लाका लागि उडेको समिट एयरको विमान काठमाडौँ फर्कियो

काठमाडौँ– काठमाडौँबाट लुक्लाका लागि उडेको समिट एयरको विमान बीचबाटै फर्किएको छ। इन्जिनमा समस्या आएपछि लुक्ला पुग्नै लागेको विमान काठमाडौँ नै फर्किएर सकुशल अवतरण गरेको विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिए। उनका अनुसार ११ बजे उडेको विमान पौने १२ बजे काठमाडौँ नै अवतरण भएको हो। ‘९ एन एएमपी विमानको बायाँ इन्जिनमा समस्या देखिएको थियो,’ उनी भन्छन्, […]

बुद्ध एयरको अर्को विमानमा पनि समस्या, पोखराका लागि उडेको विमान काठमाडौँ फर्कियो

काठमाडौँ– सोमबार बुद्ध एयरका दुईवटा विमानमा समस्या देखिएपछि गन्तव्यमा अवतरण गर्न नसकी काठमाडौँ फर्किएका छन् । बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विराटनगरका लागि उडेको विमान विराटनगरमा अवतरण गर्न नसकेपछि काठमाडौँ फर्किएको थियो । काठमाडौँबाट पोखराका लागि उडेको अर्को विमानमा पनि समस्या देखिएपछि काठमाडौँ फर्किएको थियो । दुबै विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सकुशल अवतरण गरेको त्रिभुवन विमानस्थलका […]

इन्जिनमा समस्या देखिएपछि बोइङ ७७७ विमान उडाउन रोक

काठमाण्डाै – आफ्नो एक विमानको इन्जिनमा समस्या आएपछि अमेरिकी विमान निर्माता बोइङले विश्वरमा दर्जनौँ बोइङ ७७७ विमान ‘ग्राउण्डेड’ गर्ने निर्णय गरेको छ ।  गएको शनिवार दुई सय ३१ यात्रु लिएर उडेको एक विमान अमेरिकाको डेनभर विमानस्थलमा फर्किन बाध्य भएको थियो । यस घटनामा कसैलाई पनि क्षति नपुगेको बताइएको छ ।  यसपछि युनाइटेड एअरलाइन्स र जापानको दुई मुख्य एअरलाइन्सले ६२ विमानको प्रयोग बन्द गरेको छ । कोरियन एअरले पनि ६ विमानको प्रयोग बन्द गरेको छ ।   बोइङले कुल एक सय २८ विमान, जसमा...