सिमकोट– आकाशमा चीलसँग ठोकिएर क्षति पुुगी सिमकोट विमानस्थलमा ग्राउन्डेड भएको तारा एयरको ट्वीन्टर विमान मर्मत सुुरु गरिएको छ। काठमाडौंबाट प्राविधिकको टोली सिमकोट पुुगेलगत्तै क्षति पुुगेको जहाजको भागको मर्मत कार्य थालिएको हो। तारा एयरका एरोनोटिकल इञ्जिनियर प्राविधिक टोली प्रमुख जनक तामाङले प्राविधिकको टोली सिमकोट विमानस्थलमा पुुगेलगत्तै क्षति पुुगेको जहाज मर्मत कार्य सुुरु गरेको बताए। मर्मतका क्रममा […]