रुस - युक्रेन युद्धको क्रममा क्षेप्यास्त्र प्रहारका कारण कबाडी बन्न पुगेको विश्वकै ठूलो एन २२५ विमान । रुसी फोजले युद्धको शुरुवाती समय अर्थात् फरबरी २५ मा युक्रेनको किभनजिककै एन्टोनोभ विमानस्थलमा राखिएको उक्त जहाज नष्ट गरिदिएका थिए ।
युक्रेन ऐरोस्पेसले मंगलवार २५० लाख किलो कार्गे बोक्ने क्षमताको उक्त विमानको भग्नावशेषको तस्वीरहरु सार्वजनिक गरेको छ । विमानको मर्मतका लागि युक्रेनी सरकारले अन्तरराष्ट्रिय कोषको अपेक्षा गरेको छ ।
कबाड बन्नुअघिको विमानको फाइल तस्वीर ।
तस्वीर सौजन्य : युक्रेन एरोस्पेस