कालिकोट : जुम्ला विमानस्थलमा अवतरण गर्ने क्रममा दुर्घटना भएको तारा एयरको विमान काठमाडौं लगिएको छ। गत जेठ २६ गते अवतरण गर्ने क्रममा टायर पञ्चर भएर तारा एयरलाइन्सको ९ एन एईभी कलसाइन विमान दुर्घटनामा परेको थियो।
दुर्घटनामा परेको विमान एक महिना लगाएर क्यानडा र स्विजरल्याण्डका प्राविधिकहरूले मर्मत गरेका थिए। विमान...