पश्चिम तराईको प्रमुख भन्सार कार्यालय रहेको नेपालगन्ज नाकाबाट चालु आर्थिक वर्षको नौ महिनामा २७ देशबाट ४९ अर्ब ७२ करोड ३४ लाख ७५ हजार रुपैंयाँ बराबरको विदेशी वस्तुको आयात भएको छ । भन्सार कार्यालयको चैतसम्मको तथ्यांकअनुसार यस नाका हुँदै सबैभन्दा धेरै आयात भारतबाट भएको छ । भारतबाट यो अवधिमा ४६ अर्ब ५८ करोड ५७ लाख १८ […]