२१ जेठ, काठमाडौं । वैदेशिक अनुदानमा सञ्चालन हुने आयोजनाले अब नेपालमा उत्पादन हुने प्रकृतिका वस्तु आयात गर्न खोजेमा भन्सार महसुलमा छुट नपाउने भएका छन् । सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ देखि यस्तो प्रावधान कार्यान्वयनमा ल्याउन लागेको हो । आर्थिक अध्यादेशमार्फत भन्सार ऐनमा भएको संशोधन अनुसार १ साउन २०८० देखि वैदेशिक अनुदान सहयोगमा सञ्चालन हुने आयोजनासँग […]