कूटनीतिक नियोगलाई विलासिताका वस्तु आयात गर्न रोकतोक छैन : उद्योग मन्त्रालय

२० असार, काठमाडौं । उद्योग मन्त्रालयले कूटनीतिक नियोगलाई विलासिताका वस्तु आयात गर्न रोकतोक नलगाएको स्पष्ट पारेको छ । सोमबार राजपत्रमा सूचना प्रकाशित गरेर मन्त्रालयले गत १३ वैशाखमा लगाइएको प्रतिबन्धले कूटनीतिक नियोगलाई प्रभावित नगर्ने उल्लेख छ । सरकारको यस्तो निर्णयपछि अब कूटनीतिक नियोगले रक्सी, महँगा गाडी, चकलेट, कुरकुरे, खेलौना, तास, हिरा, तास लगायतका १० प्ररकारका विलासी […]