वस्तु आयात २६.३ प्रतिशत र निर्यात १८.१ प्रतिशतले कमी

काठमाडौं– नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको नौ महिनामा वस्तु आयात २६.३ प्रतिशत र निर्यात १८.१ प्रतिशतले कमी आएको जनाएको छ । राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०७९-८० को नौ महिनामा कुल वस्तु निर्यात २६.३ प्रतिशतले कमी आएर १ खर्ब १८ अर्ब २८ करोड रुपैयाँ कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात […]

सम्बन्धित सामग्री

चोभार सुक्खा बन्दरगाहबाट ६५ करोडको वस्तु आयात, निर्यात नगण्य

८ चैत, काठमाडौं । काठमाडौं चोभारस्थित सुक्खा बन्दरगाहबाट गत आठ महिनामा ६५ करोड ३७ लाख रुपैयाँ बराबरको वस्तु आयात भएको छ । भन्सार विभागका अनुसार चालु आर्थिक वर्ष २०८०/८१ को आठ महिनामा चोभारबाट उक्त रकम बराबरको सामान आयात भएको हो । चोभारबाट निर्यात भने नगण्य छ । नेपालमा कुल ३० भन्सार बिन्दुबाट सामान आयात–निर्यात हुने […]

आयात र निर्यात दुवैमा गिरावट

चालु आर्थिक वर्ष २०८०-८१ को पहिलो महिनामा साउनमा वस्तु आयात तथा निर्यात दुवैमा गिरावट आएको छ। गत आर्थिक वर्ष २०७९-८० को साउन महिनाको तुलनामा चालु आर्थिक वर्षको साउनमा आयात १.५६ प्रतिशत र निर्यातमा ८.६५ प्रतिशतले गिरावट आएको हो।...

नेपालका २७ भन्सार नाकामध्ये पछिल्लो ६ महिनामा १० वटा नाकाबाट निर्यात शून्य

काठमाडौं, २४ माघ। नेपालले हाल सञ्चालनमा ल्याएका २७वटा भन्सार नाकामध्ये पछिल्लो ६महिनामा १०वटा नाकाबाट नेपालले एक रुपैयाँको वस्तु पनि निर्यात गरेको छैन। भन्सार विभागका अनुसार निर्यात नगरेका नाकामा भद्रपुर, जनकपुर,महेशपुर, राजविराज, सति, सिरहा, सुनसरी, तातोपानी, टाँडी र त्रिवेणी भन्सार नाका रहेका छन्। २०७८ साउनदेखि पुससम्म ती नाकाबाट नेपालले १०अर्ब २८करोड रुपैयाँभन्दा बढीको वस्तु आयात गरेको छ। निर्यात भने शून्य छ।

निर्यात झनै खस्कियो

वैशाखयता करिब आठ महिनासम्म केही विलासिताका वस्तु आयात प्रतिबन्धले अर्थतन्त्रको बाह्य क्षेत्रमा सुधार ल्याएको भन्दै सरकार र नेपाल राष्ट्र बैंकले उपलब्धिको संज्ञा दिए । हुन पनि मासिक डेढ खर्ब रुपैयाँ नाघेको...

नेपालको आयात २०.७१ प्रतिशत र निर्यात ३४.६१ प्रतिशतले घट्यो

काठमाडौं। चालु आवको पहिलो पाँच महिनामा नेपालको आयात २०.७१ प्रतिशत र निर्यात ३४.६१ प्रतिशतले घटेको छ। भन्सार विभागका अनुसार सो अवधिमा नेपालले ६खर्ब६४अर्ब रुपैयाँको वस्तु आयात गरेको छ। अघिल्लो आव २०७८/७९ को सोही अवधिमा नेपालले ८खर्ब३८अर्ब रुपैयाँको वस्तु आयात गरेको थियो। पछिल्लो पाँच महिनामा नेपालले ६७अर्ब३०करोड रुपैयाँको वस्तु निर्यात गरेको छ। अघिल्लो वर्ष यो आँकडा १ खर्ब २अर्ब रुपैयाँ थियो।

दुई महिनामा गौतमबुद्ध विमानस्थलबाट २७ लाखको आयात, २८ लाखको निर्यात

भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट चालु आर्थिक वर्षको पहिलो दुई महिनामा २७ लाख रुपैयाँ बराबरको वस्तु आयात भएको छ ।

यी हुन्, वीरगञ्ज नाका भएर विदेश निर्यात हुने मुख्य वस्तु

वीरगञ्ज – वीरगञ्ज भन्सार नाका भएर देशमा सबैभन्दा बढी वस्तु आयात हुँदै आउनुका साथै नेपालले केही वस्तु निर्यातसमेत गर्दै आएको छ। वीरगञ्ज नाका भएर ०७९/८० को साउनमा नेपालले विदेशमा ४ अर्ब ४५ करोड २९ लाख १० हजार बराबरको वस्तु निर्यात गरेको छ। वीरगञ्ज भन्सार कार्यालयको तथ्यांकअनुसार साउनमा यो नाका भएर प्रशोधित तेल, फलफूलको जुस, जमोठ […]

यी हुन् एक वर्षमा नेपालले आयात र निर्यात गरेका प्रमुख १० वस्तु

९ साउन, काठमाडौं । मुलुकको ढुकुटीमा विदेशी विनिमय अभावका बीच नेपालले आर्थिक वर्ष २०७८/७९ मा हालसम्मकै उच्च मूल्यको माल/वस्तु आयात गरेको पाइएको छ । एक वर्षमा नेपालले कुल १९ खर्ब २० अर्बको वस्तु आयात गर्दा कुल निर्यात २ खर्ब रुपैयाँको मात्रै छ । एकै वर्षमा १७ अर्ब बढीको व्यापार घाटा हुँदा नेपालमा आयात हुने प्रमुख […]

नेपालको वैदेशिक व्यापार : चार महिनामा साढे ६ खर्बको आयात, ८८ अर्बको निर्यात

नेपालले चालू आर्थिक वर्ष २०७८/७९ को चार महिनामा विदेशबाट ६ खर्ब ५० अर्ब रुपैयाँ बराबरको वस्तु आयात गरेको छ । भन्सार विभागले सार्वजनिक गरेको साउनदेखि कात्तिकसम्मको तथ्याङ्कले साढे ६ खर्बको वस्तु आयात भएको देखिएको हो ।गत आर्थिक वर्ष २०७७/७८ को चार महिनामा नेपालमा जम्मा ४ खर्ब २४ करोड रुपैयाँको वस्तु आयात भएको थियो । जुन, यो वर्षको चार महिनाको तुलनामा ६१ प्रतिशतले कम हो । यस्तै, चालू वर्ष ८२ अर्ब रुपैयाँको निर्यात भएको भन्सार विभागको तथ्याङ्कमा उल्लेख छ । गत आर्थिक वर्षको सोही अवधिमा ४० अर्ब र

निर्यात वृद्धि : मोटाएको कि सुन्निएको ?

१२ साउन, काठमाडौं । आर्थिक वर्ष २०७७/७८ मा नेपालले १५ खर्ब ३९ अर्ब रुपैयाँको वस्तु आयात गर्दा १ खर्ब ४१ अर्ब रुपैयाँको वस्तु निर्यात गर्‍यो । निर्यातको यो आंकडा कुल वैदेशिक व्यापारको दृष्टिकोणबाट मात्र ८.४० प्रतिशत हो । तर, निर्यातको मात्र आंकडा हेर्ने हो भने यो वर्ष नेपालले ऐतिहासिक सफलता हात पारेको छ । नेपालले […]