तीन महिनासम्म फुटेज राख्न गृह मन्त्रालयको निर्देशन

काठमाडौं, साउन ११ । गृह मन्त्रालयले तीन महिनासम्म सीसीटीभीको फुजेट अनिवार्य रूपमा राख्न निर्देशन दिएको छ । मन्त्रालयले मन्त्रालय, आयोग, सचिवालय, प्रतिष्ठान, बोर्ड र कार्यालयलाई आफ्नो कार्यालयमा भएको सीसीटीभी फुटेज तीन महिनासम्म अनिवार्य सुरक्षित राख्न निर्देशन दिएको हो । गृहसचिवस्तरको निर्णय गरी सबै कार्यालयलाई मंगलबार तीन महिनासम्म अनिवार्य सीसीटीभी फुटेज सुरक्षित राख्न परिपत्र भएको छ […]