प्रतिजैविक औषधिको लेवलमा रातो धर्का राख्न विभागको निर्देशन

विभागका महानिर्देशक नारायणप्रसाद ढकालले प्रतिजैविक औषधि उपभोक्ताले चिकित्सकको परामर्शबिना नखाउन भन्नका लागि रातो धर्का राख्न निर्देशन दिइएको बताए।...

सम्बन्धित सामग्री

औषधिको लेबलमा रातो धर्का राख्न विभागको निर्देशन

१३ भदौं, काठमाडौं । प्रतिजैविक औषधिमा अनिवार्य रुपमा प्राइमरी र सेकेन्डरी प्याकिङको लेबलमा रातो धर्का राख्न उत्पादक तथा आयातकर्तालाई औषधि व्यवस्था विभागले निर्देशन दिएको छ । औषधि सल्लाकार समितिको ५५औं बैठकबाट विभागलाई सो व्यवस्था लागू गर्न सिफारिस आएसँगै विभागको ११ भदौंको निर्णयले अनिवार्य औषधिको लेबलमा रातो धर्का राख्न निर्देशन दिएको हो । प्रतिजैविक वर्गको औषधिहरूको […]

प्रतिजैविक औषधिको लेबलमा रातो धर्का राख्न औषधि व्यवस्था विभागको निर्देशन

औषधि व्यवस्था विभागले प्रतिजैविकऔषधिहरूमा अनिवार्य रुपमा प्राइमरी र सेकेन्डरी प्याकिङको लेबलमा रातो धर्का राख्न उत्पादक तथा आयातकर्तालाई निर्देशन दिएको छ।