१३ भदौं, काठमाडौं । प्रतिजैविक औषधिमा अनिवार्य रुपमा प्राइमरी र सेकेन्डरी प्याकिङको लेबलमा रातो धर्का राख्न उत्पादक तथा आयातकर्तालाई औषधि व्यवस्था विभागले निर्देशन दिएको छ । औषधि सल्लाकार समितिको ५५औं बैठकबाट विभागलाई सो व्यवस्था लागू गर्न सिफारिस आएसँगै विभागको ११ भदौंको निर्णयले अनिवार्य औषधिको लेबलमा रातो धर्का राख्न निर्देशन दिएको हो । प्रतिजैविक वर्गको औषधिहरूको […]