फुलकोर्ट राख्न प्रधानन्यायाधीश सहमत, बैठक बोलाउन मुख्य रजिष्ट्रारलाई निर्देशन

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा सर्वोच्च अदालतको पूर्ण बैठक (फुलकोर्ट) राख्न सहमत भएका छन् । जबराले आजै फुलकोर्ट बस्ने गरी तयारी गर्न मुख्य रजिष्ट्रार लाल बहादुर कुँवरलाई निर्देशन दिइसकेका छन् ।सर्वोच्च अदालत स्रोतका अनुसार प्रधानन्यायाधीश जबराले फुलकोर्ट वैठक राख्न मुख्य रजिष्ट्रारलाई निर्देशन दिइसकेका हुन् ।  प्रधानन्यायाधीशको निर्देशनसँगै मुख्य रजिष्ट्रार कुँवरले सबै न्यायाधीशलाई लिखित पत्र पठाएर फुलकोर्ट बैठकबारे जानकारी गराउने तयारी गरेका छन् ।प्रधानन्यायाधीश जबराको सचिवालय स्रोतक

सम्बन्धित सामग्री

कार्कीको इगोले न्यायपालिकामाथि बिगो- फुलकोर्ट बोलाउन न्यायाधीशहरूको दबाब

आफ्नो वैधानिक कार्यअवधि एक महिना मात्र बाँकी रहेका बेला कायम मुकायम प्रधानन्यायाधीश दीपक कार्कीले न्यायपालिकाको स्वतन्त्रता र संवैधानिक दायरा खुम्च्याउने गरी व्यक्तिगत प्रतिशोधमा उत्रिएपछि सर्वोच्च अदालतमा उनी एक्लो बन्दै गएका छन् ।

अख्तियारलाई छानबिन गर्न नदिन कामु प्रधानन्यायाधीश घेर्न पुगे न्यायाधीशहरू

शुक्रबार अपरान्ह सर्वोच्च अदालतका केही न्यायाधीशहरू कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीको चेम्बरमा छिरे । सुरुमा दुईजना न्यायाधीशमात्रै चेम्बरमा छिरेको भएपनि पछि उनीहरूले थप केही न्यायाधीशलाई कामु प्रधानन्यायाधीशकै चेम्बरमा बोलाए र अख्तियारलाई किन पत्र लेखेको भन्दै ‘स्पष्टीकरण’ माग गरे ।आफ्नै चेम्बरमा बसिरहेका कामु प्रधानन्यायाधीश कार्की ती न्यायाधीशको कुरा सुनिरहे । ती न्यायाधीशले कामु प्रधानन्यायाधीशलाई तत्काल फुलकोर्ट बोलाउन दबाबसमेत दिए । ती न्यायाधीशहरूको सर्वोच्च अदालतमा

रातोपाटी ब्रिफिङ : आयो एमालेको साइबर सर्कल, प्रहरी नेतृत्वमा पानी बाराबार

आज २०७८ मंसिर ८ गते बुधबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौं–१. फुलकोर्ट बैठक बोलाउन मागसर्वोच्च अदालतका असन्तुष्ट न्यायाधीशहरूको बैठकले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई बिहीबार फुलकोर्ट बैठक बोलाउन आग्रह गर्ने निर्णय गरेको छ । आज प्रधानन्यायाधीश जबराबाहेक सर्वोच्चका न्यायाधीशहरूको बैठक बसेको थियो । सो बैठकले भोलि फुलकोर्ट बैठक बोलाएर मंसिर १५ गतेदेखि गोलाप्रथा लागू गर्ने गरी अघि बढ्न

भोलि फुलकोर्ट बैठक बोलाउन आग्रह गर्ने न्यायाधीशहरूको निर्णय

काठमाडौँ । सर्वोच्च अदालतका असन्तुष्ट न्यायाधीशहरूको बैठकले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई बिहीबार फुलकोर्ट बैठक बोलाउन आग्रह गर्ने निर्णय गरेको छ । आज प्रधानन्यायाधीश जबराबाहेक सर्वोच्चका न्यायाधीशहरूको बैठक बसेको थियो । सो बैठकले भोलि फुलकोर्ट बैठक बोलाएर मंसिर १५ गतेदेखि गोलाप्रथा लागू गर्ने गरी अघि बढ्न माग गर्ने निर्णय गरेको हो ।यसअघि सर्वोच्च अदालतका न्यायाधीशहरू नै सम्मिलित फुलकोर्टले बनाएको नियममा पनि त्रुटि रह्यो, जसका कारण नियमावली संशोधन भई निर्देशिका बनेको एक साता हुँदा पनि

सर्वोच्च अदालतमा फुलकोर्ट बस्ने तयारी, सहमतिमै नियमावली संशोधन गर्ने प्रयास

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सर्वोच्च अदालतको पूर्ण बैठक (फुलकोर्ट) बोलाउन निर्देशन दिएका छन् ।

गोलाप्रथा लागू गर्न फुलकोर्ट बोलाउन प्रस्ताव

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग्दै इजलास बहिष्कार गरिरहेका न्यायाधीशहरूले गोला प्रणालीबाट इजलास तोक्ने गरी नियमावली संशोधन गर्ने समझदारी गरेका छन् । १३ जना न्यायाधीशले बिहीबारका लागि फुलकोर्ट (सर्वोच्चका सबै न्यायाधीश सहभागी हुने बैठक) बोलाउन मुख्य रजिस्ट्रार लालबहादुर कुँवरलाई भनेका छन् ।

प्रधानन्यायाधीशको राजीनामा बटमलाइन बन्दा फुलकोर्ट बैठक अनिश्चित

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामालाई न्यायाधीशहरूले मुख्य बटमलाइन बनाउँदा गोलाप्रथाबाट पेसी तोक्ने कार्यविधि पारित गर्न बोलाउन लागिएको फुलकोर्ट बैठक अनिश्चित बनेको छ । सर्वोच्चकै न्यायाधीशहरूको मागबमोजिम गोलाप्रथाबाट पेसी तोक्ने कार्यविधिको मस्यौदा तयार भए पनि प्रधानन्यायाधीशले बोलाएको फुलकोर्टमा नजाने केही न्यायाधीशको अडानका कारण फुलकोर्ट बठक अनिश्चित बनेको सर्वोच्च स्रोतले बतायो । प्रधानन्यायाधीशका कारण न्यायालय विवादमा परेको भन्दै निकास दिनुपर्ने न्यायाधीशहरूको माग यथावत् रहेको छ । प्रधानन्यायाधीश रा...