सेनाको होलिकोप्टरद्वारा महाकालीको बाढीमा फसेकाको उद्धार (भिडियोसहित)

काठमाडौं, २ कात्तिक । नेपाली सेनाले महाकालीको बाढीमा फसेकाको उद्धार गरेको छ । सेनाको हेलिकोप्टरले आज कञ्चनपुरको भिमदत्त नगरपालिका ९ मा महाकालीको बाढीमा फसेका ५ जनाको उद्धार गरेको हो । सेनाका अनुसार उद्धार गरिएका सबै स्थानीय हुन् । सेनाले देशभर बाढीपहिरोमा परेकाको धमाधम उद्धार गरिरहेको छ । Nepali Army has successfully rescued 5 individuals, stranded […]

सम्बन्धित सामग्री

लालबकैयाको बाढीमा फसेका किसानलाई सेनाले उद्धार गर्‍यो

रौतहटको लालबकैया नदीमा आएको बाढीका कारण फसेका स्थानीय किसानलाई नेपाली सेनाको टोलीले सकुशल उद्धार गरेको छ ।

बाढीमा फसेका ५ जनाको २२ घण्टापछि सेनाद्वारा उद्धार

–शेरबहादुर सिंहनेपाली सेनाले कञ्चनपुरको भीमदत्तनगरपालिका–९ मसेट्टीका दुई बालबालिकासहित पाँच जनाको महाकाली नदीबाट २२ घण्टापछि सकुशल उद्धार गरेको छ । लगातारको वर्षापछि महाकाली नदीमा आएको बाढीले मसेट्टीका लक्ष्मण नायक उनकी श्रीमती शान्ति, दुई छोरा र स्थानीय दीर्घमती देवी खड्कालाई हेलिकप्टरमार्फत उद्धार गरेको हो । सोमबार साँझदेखि महाकाली बस्तीमा उर्लिएपछि कुखुरा र गाउँ गोठको रेखदेख गर्न गएका उनीहरु बाढी आएपछि त्यही फसेका हुन् । मङ्गलबार बिहानैबाट सेनाको टोली उद्धारका लागि त्यहाँ जान खोजे

महाकालीकाे बाढीमा फसेका ५ जनाको १५ घण्टापछि उद्धार

काठमाडौं : कञ्चनपुरस्थित महाकाली नदीको टापुमा फसेका पाँच जनाको १५ घण्टापछि उद्धार गरिएको छ।  कञ्चनपुरको भीमदत्त नगरपालिका–९ खल्ला मसेट्टीमा सोमबार रातिदेखि फसेका एकै परिवारका पाँचको हेलिकप्टरबाट उद्धार गरिएको हो। नेपाली सेनाको हेलिकप्टरले उनीहरूको उद्धार गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी सिद्धराज न्यौपानेले सबैको एक÷एक गरेर उद्धार गरिएको जानकारी दिए।महाकालीमा बाढी बढेपछि टापुमा फसेका उनीहरूले रुखमा चढेर ज्यान जोगाएका

महाकालीको बाढीमा फसेका पाँचजनाको हेलिकप्टरबाट उद्धार

२ कात्तिक, धनगढी। कञ्चनपुरमा महाकाली नदीमा फसेका पाँच जनाको हेलिकप्टर मार्फत उद्धार गरिएको छ । जिल्लाको भीमदत्त नगरपालिका-९ खल्ला मसेट्टीमा महाकालीको बाढीमा सोमबार रातिदेखि फसेका पाँचजनाको मंगलबार साँझ नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार गरिएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) सिद्धराज न्यौपानेले कुखुराको फार्म कुर्न गएका बेला महाकालीको बाढीमा फसेका […]

शारदा नदीको बाढीमा फसेका १२ जनाको उद्धार

शारदा नगरपालिका–६ बरला स्थित शारदा नदीको बीचमा फसेका १२ जनालाई प्रहरी, सशस्त्र, नेपाली सेनाको टोलीले उद्धार गरेको छ । खेतमा रोपाइँ गर्न गएका उनीहरू नदीमा आएको बाढीका कारण त्यहीँ फसेका थिए ।

खोज, उद्धार तथा राहत कार्यमा सेना परिचालन

अविरल वर्षाको कारण देशका विभिन्न स्थानहरुमा बाढी पहिरो गएपछि  प्रभावित स्थानहरुमा नेपाली सेनाको श्रोत साधन तथा जनशक्ति परिचालित गरि खोज, उद्धार तथा राहत कार्य शुरु गरिएको जनाइएको छ । जसअनुसार  आज सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका ११ स्थित मेलम्ची खोलामा आएको बाढीपछि अम्बथान, क्युल, चनौटे र मेलम्ची बजार इलाकालाई प्रभाव पारेको र उक्त बाढीबाट प्रभावित स्थानीयवासीहरुको उद्धार कार्यमा सेना परिचालन भएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । सेनाको टोलीले मेलम्चीको बाढीमा फसेका ३

मेलम्ची आयोजनाका ७६ कामदारको सकुशल उद्धार, कम्तीमा ६ जना बेपत्ता

काठमाडौं : सिन्धुपाल्चोकको मेलम्ची र इन्द्रावती नदीमा आएको बाढीमा फसेका मेलम्ची खानेपानी आयोजनाका ४७ कामदारलाई नेपाली सेनाले सकुशल उद्धार गरेको छ।सेनाको हेलिकोप्टरमार्फत उनीहरूलाई उद्धार गरेको  सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले जानकारी दिए।उनका अनुसार बाढीमा फसेका ४७ जना कामदारहरूलाई उद्धार गरी अहिले धुलिखेल अस्पतालमा राखिएको छ। उनले भने,‘अझै ६ जना कामदार सम्पर्कविहीन भएको खबर आएको छ,तर आधिकारिक पुष्टि हुन सकेको छैन,बाढीले यहाँका ७ स्थानीय बेपत्ता भएका छन्, दुई जनाको

मेलम्चीको बाढीमा फसेकाहरूको उद्धार गर्दै सेनाको हेलिकप्टर

सिन्धुपाल्चोकको मेलम्ची र ईन्द्रावती नदीमा आएको बाढीमा फसेका व्यक्तिको उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर परिचालन भएको छ ।सिन्धुपाल्चोकमा बाढीको विपत्तिपछि नेपाली सेनाको हेलिकप्टर परिचालन भएर उद्धार गरिरहेको सैनिक प्रवक्ता सहायक रथि सन्तोषबल्लभ पौडेलले जानकारी दिए ।बाढी मेलम्ची बजार लगायत क्षेत्रमा प्रवेश गर्दा कतिपय व्यक्ति घर...

महाकाली नदीको बाढीमा फसेका १० मजदुरको उद्धार

कञ्चनपुर : भीमदत्त नगरपालिका–१२ ओदाली नजिक महाकाली नदीको बाढीमा फसेका १० जना मजदुरको प्रहरीले आज उद्धार गरेको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक अमर बहादुर थापा क्षेत्रीका अनुसार बाढीका कारण फसेका मजदुरलाई सकुशल उद्धार गरी शुरक्षित स्थानमा पुर्‍याइएको छ।नदीमा आएको बाढीका कारण मजदुर फसेको जानकारी पाउना साथ प्रहरी निरीक्षक ज्ञानेन्द्र बहादुर सिंहको कमाण्डमा विपद व्यवस्थापन गुल्म महेन्द्रनगर, इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको प्रहरी टोली र नेपाली सेनाको टोली

बाढीमा फसेका दुईको उद्धार : उपत्यकामै तीनको मृत्यु :: Pahilopost.com

काठमाडौं: बाढीका कारण खोलामा भसेका दुई जनाको उद्धार गरेर काठमाडौं ल्याइएको छ। काभ्रे नमोबुद्ध नगरपालिका ६ स्थित रोशी खोलामा फसेका दुई युवकलाई नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौं ल्याइएको नेपाल प्रहरीका प्रवक्ता एसएसपी शैलेस थापाले बताए।   भक्तपुरमा घरले पुरिएर एकै परिवारका तीन जनाको मृत्यु भएको छ। यसबाहेक अहिलेसम्म देशभर बाढीका