लालबकैयाको बाढीमा फसेका किसानलाई सेनाले उद्धार गर्‍यो

रौतहटको लालबकैया नदीमा आएको बाढीका कारण फसेका स्थानीय किसानलाई नेपाली सेनाको टोलीले सकुशल उद्धार गरेको छ ।

सम्बन्धित सामग्री

बाढीमा फसेका ५ जनाको २२ घण्टापछि सेनाद्वारा उद्धार

–शेरबहादुर सिंहनेपाली सेनाले कञ्चनपुरको भीमदत्तनगरपालिका–९ मसेट्टीका दुई बालबालिकासहित पाँच जनाको महाकाली नदीबाट २२ घण्टापछि सकुशल उद्धार गरेको छ । लगातारको वर्षापछि महाकाली नदीमा आएको बाढीले मसेट्टीका लक्ष्मण नायक उनकी श्रीमती शान्ति, दुई छोरा र स्थानीय दीर्घमती देवी खड्कालाई हेलिकप्टरमार्फत उद्धार गरेको हो । सोमबार साँझदेखि महाकाली बस्तीमा उर्लिएपछि कुखुरा र गाउँ गोठको रेखदेख गर्न गएका उनीहरु बाढी आएपछि त्यही फसेका हुन् । मङ्गलबार बिहानैबाट सेनाको टोली उद्धारका लागि त्यहाँ जान खोजे

बाढीमा फसेका छ परिवारलाई सुरक्षित स्थानमा सारियो, धरान र विराटनगर जाने सडक बन्द

सुनसरी– सुनसरीको तरहरास्थित पानीपियामा बाढीमा फसेका छ घर परिवारलाई सुरक्षाकर्मीले उद्धार गरेको छ । नेपाल प्रहरी र नेपाली सेनाले ती घर परिवारका १५ जनालाई उद्धार गरेको हो । उनीहरूलाई घण्टौँ लगाएर उद्धार गरिएको इलाका प्रहरी कार्यालय तरहराका प्रहरी नायव निरीक्षक मनोज अधिकारीले जानकारी दिए । यस्तै, निरन्तरको वर्षाले सुनसरीको इटहरी उपमहानगरका अधिकांश क्षेत्र डुबानमा परेका […]

सेनाको होलिकोप्टरद्वारा महाकालीको बाढीमा फसेकाको उद्धार (भिडियोसहित)

काठमाडौं, २ कात्तिक । नेपाली सेनाले महाकालीको बाढीमा फसेकाको उद्धार गरेको छ । सेनाको हेलिकोप्टरले आज कञ्चनपुरको भिमदत्त नगरपालिका ९ मा महाकालीको बाढीमा फसेका ५ जनाको उद्धार गरेको हो । सेनाका अनुसार उद्धार गरिएका सबै स्थानीय हुन् । सेनाले देशभर बाढीपहिरोमा परेकाको धमाधम उद्धार गरिरहेको छ । Nepali Army has successfully rescued 5 individuals, stranded […]

मेलम्ची आयोजनाका ७६ कामदारको सकुशल उद्धार, कम्तीमा ६ जना बेपत्ता

काठमाडौं : सिन्धुपाल्चोकको मेलम्ची र इन्द्रावती नदीमा आएको बाढीमा फसेका मेलम्ची खानेपानी आयोजनाका ४७ कामदारलाई नेपाली सेनाले सकुशल उद्धार गरेको छ।सेनाको हेलिकोप्टरमार्फत उनीहरूलाई उद्धार गरेको  सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले जानकारी दिए।उनका अनुसार बाढीमा फसेका ४७ जना कामदारहरूलाई उद्धार गरी अहिले धुलिखेल अस्पतालमा राखिएको छ। उनले भने,‘अझै ६ जना कामदार सम्पर्कविहीन भएको खबर आएको छ,तर आधिकारिक पुष्टि हुन सकेको छैन,बाढीले यहाँका ७ स्थानीय बेपत्ता भएका छन्, दुई जनाको

इलाम : माई खोलाकाे बाढीमा फसेका दुई जनाको उद्धार

इलाम – इलामको माईखोलामा आएको बाढीमा फसेका दुई जनालाई नेपाली सेनाले  गरेको छ ।  इलाम नगरपालिकाको पशुपतिप्रसाद गणबाट खटेको नेपाली सेनाको टोलीले माइजोगमाईका दुई जनाको साेमबार राति उद्धार गरेको हो ।  माइजोगमाई गाउँपालिका ५ का ६५ वर्षीय लोकबहादुर नेम्वाङ र ३० वर्षीय जाेजो लिम्बूलाई नेप...

बाढीमा फसेका दुईको नेपाली सेनाद्वारा उद्धार

गएराति माईखोलामा आएको बाढीमा फसेका दुई जनालाई नेपाली सेनाले उद्धार गरेको छ । इलाम सदरमुकामस्थित पशुपतिप्रसाद गणबाट खटेको नेपाली सेनाको टोलीले माइजोगमाईका दुई जनाको उद्धार गरेको हो । माइजोगमाई गाउँपालिका–५ का ६५ वर्षीय लोकबहादुर नेम्वाङ र ३० वर्षीय जोजो लिम्बूलाई नेपाली सेनाको टोलीले गएराति उद्धार गरेको हो ।