मेलम्चीको बाढीमा फसेकाहरूको उद्धार गर्दै सेनाको हेलिकप्टर

सिन्धुपाल्चोकको मेलम्ची र ईन्द्रावती नदीमा आएको बाढीमा फसेका व्यक्तिको उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर परिचालन भएको छ ।सिन्धुपाल्चोकमा बाढीको विपत्तिपछि नेपाली सेनाको हेलिकप्टर परिचालन भएर उद्धार गरिरहेको सैनिक प्रवक्ता सहायक रथि सन्तोषबल्लभ पौडेलले जानकारी दिए ।बाढी मेलम्ची बजार लगायत क्षेत्रमा प्रवेश गर्दा कतिपय व्यक्ति घर...

सम्बन्धित सामग्री

घाइते प्रहरीको हेलिकप्टर मार्फत उद्धार

बैतडी :  बैतडीमा जिप दुर्घटनामा परेर घाइते भएका चार प्रहरी र एक चालकको हेलिकप्टर मार्फत उद्धार गरिएको छ।   सोमबार बिहान दशरथचन्द राजमार्ग अन्तर्गत  बैतडीको पाटन नगरपालिका ४ निङ्लाडी खोला भन्ने स्थानमा से १ ज ८५४ नम्बरको प्रहरी बोकेको जिप दुर्घटनामा परेको थियो।दुर्घटनामा परेर चारजना प्रहरीको मृत्यु भएको थियो भने नौ जना घाइते भएका थिए। घाइतेमध्ये ५ जना गम्भीरलाई सेनाको हेलिकप्टर मार्फत कोहलपुर पठाइएको बैतडीको प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले जानकारी दिए। हेलिकप्टर मार्फत उद्

लोक्पा पहिरोमा फसेका एक पुरुषको नेपाली सेनाको हेलिकप्टरबाट उद्धार

चुमनुब्री गाउँपालिका ६ को लोक्पा पहिरोमा फसेका एक पुरुषको नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार गरिएको छ।...

प्रशारण लाइनमा चढेका व्यक्तिलाई उद्धार गर्न सेनाको हेलिकप्टर ककनी उड्यो

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालको आग्रह पछि नेपाल आर्मीको हेलिकप्टर ककनी तर्फ उडेको छ र अब प्रशारण लाइनमा चढेका व्यक्तिलाई उद्धार गर्न प्रयास गर्नेछ।

सम्पर्कविहीन जहाज खोज्न सेनाको हेलिकप्टर पठाइयो

काठमाडौँ – तारा एयरलाइन्सको सम्पर्कविहीन जहाज खोज्न नेपाली सेनाको एमआई ५७ हेलिकप्टर काठमाडौंबाट पठाइएको छ। उद्धार टोली लिएर सेनाको हेलिकप्टर मुस्ताङको लेतेका लागि उडेको र सेनाको अर्को रेस्क्यू टोली मुस्ताङको घाँसाबाट घटनास्थलमा गएको नेपाली सेनाका प्रवक्ता सैनिक सहायक रथी नारायण सिलवालले जानकारी दिए। मुस्ताङको घाँसा क्षेत्रमा ठुलो आवाजमा विस्फोट भएको र आगो देखिएको भन्दै स्थानीयले […]

हेलिकप्टर मार्फत सुत्केरीको उद्धार

रुकुम पश्चिम – जाजरकाेटमा दुई ओटा बच्चा जन्माएकी एक सुत्केरी महिलाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । जाजरकोटको कुशे गाउँपालिका-५ की २५ वर्षीया सरस्वती रावललाई रुकुम पश्चिमको चौरजहारी अस्पतालबाट उद्धार गरिएको हो । उहाँलाई नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार गरेर आज सुर्खेत लगिएको छ । स्थानीय स्वास्थ्य संस्थामा दुई वटा जुम्ल्याह छोराको जन्म दिनुभएकी रावललाई रक्तअल्पताको कारण समस्या बढेपछि गएकाे पौष २९ गते चौरजहारी अस्पतालमा भर्ना गरिएको थियो । शिशु जन्मेको १४ दिन पछि अस्पतालमा भर्ना ...

बझाङमा हेलिकप्टर मार्फत सुत्केरीको उद्धार

उनलाई उपचारका लागि नेपाली सेनाको हेलिकप्टर मार्फत सेती प्रादेशिक अस्पताल धनगढी पठाइएको छ।

पाँचथर बस दुर्घटना : घाइतेको उद्धार गर्न सरकारले पठायो सेनाको हेलिकप्टर

८ कात्तिक, काठमाडौं। पाँचथर बस दुर्घटनामा घाइते भएकालाई उद्धार गर्न सरकारले नेपाली सेनाको हेलिकप्टर पठाएको छ । गृहमन्त्री बालकृष्ण खाणको निर्देशनमा नेपाली सेनाको एमआइ १७ हेलिकप्टर पठाइएको गृह मन्त्रालयका सूचना अधिकारी दिलकुमार तामाङले जानकारी दिए । पाँचथरको फिदिम नगरपालिका–४ मा भएको बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या चार पुगेको छ । दुर्घटनामा बसका चालकसहित ६१ […]

जम्मु–कश्मीरमा भारतीय सेनाको हेलिकप्टर दुर्घटना, दुई जनाको मृत्यु

एजेन्सी- भारतको जम्मू कश्मीरको उधमपुर जिल्लाको पाटनीटप नजिकैको पहाडमा भारतीय सेनाको हेलिकप्टर दुर्घटना हुँदा दुई पाइलटको मृत्यु भएको छ । स्थानीय अधिकारीका अनुसार सेनाको उड्डयन हेलिकप्टरका पाइलटहरु, मेजर रोहित कुमार र मेजर अनुज राजपूत दुवै गम्भीर घाइते भएपछि उनीहरुलाई तत्काल उद्धार गरी हेलिकप्टरबाट अस्पताल लगिएको थियो । उहाँहरूको उपचारका क्रममा मृत्यु भएको बताइएको छ । […]

सेनाको हेलिकप्टर मनाङमा, बाढीकाे जोखिममा रहेकाहरूको उद्धार गरिँदै

काठमाण्डाै – बाढीबाट प्रभावित मनाङमा पुगेको सेनाको हेलिकोप्टरले जोखिममा रहेकाहरूको उद्धार गर्न थालेको छ । बिहीवार बिहान काठमाण्डौदेखि गएको एउटा हेलिकप्टरमार्फत उद्धार थालिएकाे मनाङका प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले जानकारी दिनुभयो । बिहान ताल गाउँका २४ जनाको उद्धार गरिएको छ । बाढी आएपछि ढिस्कोमा बस्दै आएका उनीहरूको उद्धार गरिएको हो । उनीहरूलाई अहिले सुरक्षित ठाउँमा ल्याइएको सहायक प्रमुख जिल्ला अधिकारी शारदा चालिसेले बताउनुभयो । सेनाकाे हेलिकप्टरमार्फत अन्य जोखिमयुक्त ठाउँ...