महाकालीको बाढीमा फसेका पाँचजनाको हेलिकप्टरबाट उद्धार

२ कात्तिक, धनगढी। कञ्चनपुरमा महाकाली नदीमा फसेका पाँच जनाको हेलिकप्टर मार्फत उद्धार गरिएको छ । जिल्लाको भीमदत्त नगरपालिका-९ खल्ला मसेट्टीमा महाकालीको बाढीमा सोमबार रातिदेखि फसेका पाँचजनाको मंगलबार साँझ नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार गरिएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) सिद्धराज न्यौपानेले कुखुराको फार्म कुर्न गएका बेला महाकालीको बाढीमा फसेका […]

सम्बन्धित सामग्री

महाकालीकाे बाढीमा फसेका ५ जनाको १५ घण्टापछि उद्धार

काठमाडौं : कञ्चनपुरस्थित महाकाली नदीको टापुमा फसेका पाँच जनाको १५ घण्टापछि उद्धार गरिएको छ।  कञ्चनपुरको भीमदत्त नगरपालिका–९ खल्ला मसेट्टीमा सोमबार रातिदेखि फसेका एकै परिवारका पाँचको हेलिकप्टरबाट उद्धार गरिएको हो। नेपाली सेनाको हेलिकप्टरले उनीहरूको उद्धार गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी सिद्धराज न्यौपानेले सबैको एक÷एक गरेर उद्धार गरिएको जानकारी दिए।महाकालीमा बाढी बढेपछि टापुमा फसेका उनीहरूले रुखमा चढेर ज्यान जोगाएका

बाढीमा फसेका मेलम्ची आयोजनाका ४७ जना कामदारको हेलिकप्टरबाट उद्दार

काठमाडौं। सिन्धुपाल्चोकको हेलम्बुमा आएको बाढीले मेलम्ची खानेपानी आयोजनाको क्याम्प बगाएपछि अलपत्र परेका ४७ जना कामदारको उद्धार गरिएको छ। अझै २३ जना बेपत्ता रहेको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले जनाएको छ। उनीहरुलाई नेपाली सेना तथा निजी कम्पनीको हेलिकप्टरबाट उद्धार गरी धुलिखेल अस्पतालमा राखिएको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले बताए। हेलिकप्टरले ३÷४ खेप गरी कामदारहरुको उद्धार गरेको हो।