भारत र श्रीलंकाका उच्च सैन्य अधिकारीहरुबीच पुनेमा छलफल भएको छ। दुई सैनिकबीच सम्बन्ध थप सुदृढ गर्ने लगायतका बिषयमा फेबु्रअरी १० देखि १२ सम्म छलफल भएको भारतीय सेनाले जनाएको छ।
‘आर्मी टु...
काठमाडौँ : भारत भ्रमणमा रहेको अन्तरराष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिका सभापति राजकिशोर यादव नेतृत्वको संसदीय प्रतिनिधिमण्डलले आज भारतको बाह्य मामिला स्थायी समितिका अध्यक्ष पिपी चौधरी नेतृत्वको प्रमण्डलसँग नेपाल–भारत सम्बन्धका विविध पक्षबारे छलफल गरेको छ।नयाँदिल्लीमा भएको उक्त भेटमा दुवै पक्षले ऐतिहासिक एवं बहुआयामिक नेपाल–भारत सम्बन्धलाई अझ सुदृढ तुल्याउने तथा दुवै देशका जनताबीचको सम्पर्कलाई घनीभूत बनाउनेबारे छलफल गरेको यहाँस्थित भारतीय राजदूतावासले जनाएको छ।आजै नेपाली प्रतिनिधिमण्ड
भारत र बंगलादेशबीच सीमा सुरक्षा, व्यापार, वाणिज्य र कनेक्टिभिटी, जनता—जनताको सम्बन्ध, पानीमा सहयोग, लगायतका विभिन्न मुद्दाहरूमा छलफल भएको छ। भारतको विदेश मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिमा अनुसार दुवै पक्षले सीमा सुरक्षा, व्यापार, वाणिज्य तथा कनेक्टिभिटी, पानी, ऊर्जा र ऊर्जा क्षेत्रमा सहयोग, जनता–जनताको सम्बन्ध र विकासलगायतका विविध विषयमा विस्तृत छलफल भएको छ। दुवै पक्षले उप—क्षेत्रीय, क्षेत्रीय र बहुपक्षीय मुद्दाहरूमा पनि विचार आदा
काठमाडौँ – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र उनका जापानी समकक्षी फुमियो किशिदाबीच आज विश्व राजनीतिमा घटेका घटनाक्रमबारे छलफल भएको छ । भारतीय विदेश मन्त्रालयका सचिव विनय क्वात्राले आज आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै सोबारे जानकारी गराएका हुन् । उनले दुई नेताहरूले भारत, जापान र अन्य समान विचारधाराका देशहरूले विशेष गरी वर्तमान चुनौतीहरूलाई सम्बोधन गर्न कसरी […]
धनगढी : दार्चुलास्थित महाकाली नदी क्षेत्रमा भारतले एकतर्फी हिसाबले तटबन्ध निर्माण गर्दा भएको विवाद घटनामा नेपाल र भारतीय पक्षबीच वार्ता तथा छलफल हुने भएको छ।आइतबारदेखि पेचिलो बनेको तटबन्ध विवादमा आज नेपाल र भारतका प्रशासनबीच छलफल हुने भएको हो। चौतर्फी दबाबपछि भारतीय पक्ष वार्तामा बस्न मन्जुर भएको बताइएको छ।बुधबार नेपाल र भारतीय प्रशासनबीच नेपाल–भारत समन्वय समितिको बैठक बस्ने कुरा तय भएको दार्चुला प्रशासनले जनाएको छ। यस्तै उता, भारत पिथौरागढस्थित जिल्ला अधिकारी कार्यालयकी प्रमुख रीना जोशीले
काठमाडौं : नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)को भोलिदेखि हुने तीन दिने भारत भ्रमणका बारेमा छलफल भएको छ।पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज साँझ बसेको बैठकले अध्यक्ष दाहालको भ्रमणले नेपाल–भारतबीचको आपसी सम्बन्धलाई थप सुदृढ गर्न मद्दत मिल्ने निष्कर्ष निकालेको छ।बैठकमा अध्यक्ष दाहालले आफ्नो भारत भ्रमणको तयारीका बारेमा ब्रिफिङ गराएका थिए। बैठकले उनको भ्रमण सफलताको कामना गरेको छ।करिब दुई महिना पहिले नै नेपालका लागि तत्कालीन भारतीय राजदूत
काठमाडौं, चैत १९ । प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणमा रहेका बेला रासायनिक मल, कृषि व्यापार प्रवर्द्धन, प्राविधिक सहायतालगायत विभिन्न सात विषयमा छलफल हुने कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । शुक्रबारदेखि सुरु भएको प्रधानमन्त्री देउवाको भ्रमण टोलीमा कृषि तथा पशुपन्छी विकासमन्त्री महिन्द्रराय यादव, कृषि सचिव डा गोविन्द शर्मा पनि रहेका छन् । भारत सरकारसँग […]
प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणमा रहेका बेला रासायनिक मल, कृषि व्यापार प्रवर्द्धन, प्राविधिक सहायतालगायत विभिन्न सात विषयमा छलफल हुने कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको आजको गोरखापत्र दैनिकमा समाचार छ ।शुक्रबारदेखि सुरु भएको प्रधानमन्त्री देउवाको भ्रमण टोलीमा कृषि तथा पशुपन्छी विकासमन्त्री महिन्द्रराय यादव, कृषि सचिव डा. गोविन्द शर्मा पनि रहेका छन् । भारत सरकारसँग कृषिमा छलफलका लागि विभिन्न सातवटा एजेन्डा लिएर उनीहरू गएका हुन् । कृषिमन्त्री यादवका प्रेस सल्लाहकार सत्यप्रकाश
मन्त्रिपरिषद्को बैठक आज दिउँसो साढे १ बजे बस्ने भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको बैठकमा प्रधानमन्त्री देउवाको भारत भ्रमणका बारेमा छलफल हुन लागेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दएको छ ।
प्रधानमन्त्री देउवा यही पुस २५ गते भारत भ्रमणमा जाँदैछन् ।
पुस २६ गते हुने ‘भाइब्रेन्ट गुजरात’ सम्मेलनमा सहभागी हुन देउवा भारत जान लागेका हुन् ।
भारत भ्रमणका क्रममा उनले प्रधानमन्त्री नरेन्द्र मोदी लगायतसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।
त्यसबोहक आगामी माघ १२ गते हुने राष्ट्रिय सभा निर्वा...
भारत र बेलायतबीच अफगानिस्तानको परिस्थितिबारे सघन छलफल भइरहेको छ। भारतीय विदेशमन्त्री डा.एस जयशंकरले एक सातामा दुईपटक बेलायतका समकक्षी डोमिनिक रावसँग छलफल गरेका छन्। यो एक साताभित्र भएको दोस्रो छलफल हो।
अफगानिस्तानमा तालिवानले...
नेपाल–भारत उद्योग वाणिज्य संघले आइतवार नेपाल इन्टरमोडल ट्रान्सपोट डेभलपमेण्ट बोर्डका कार्यकारी निर्देशक आशिष गजुरेलसंग छलफल गरेको छ । संघ सचिवालयमा नेपालमा इन्टरमोडल ट्रान्सपोटको क्षेत्रको वर्तमान अवस्था, यस्को विकासलगायत विषयमा छलफल...