नयाँदिल्लीमा नेपाल–भारत सम्बन्धबारे छलफल

काठमाडौँ : भारत भ्रमणमा रहेको अन्तरराष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिका सभापति राजकिशोर यादव नेतृत्वको संसदीय प्रतिनिधिमण्डलले आज भारतको बाह्य मामिला स्थायी समितिका अध्यक्ष पिपी चौधरी नेतृत्वको प्रमण्डलसँग नेपाल–भारत सम्बन्धका विविध पक्षबारे छलफल गरेको छ।नयाँदिल्लीमा भएको उक्त भेटमा दुवै पक्षले ऐतिहासिक एवं बहुआयामिक नेपाल–भारत सम्बन्धलाई अझ सुदृढ तुल्याउने तथा दुवै देशका जनताबीचको सम्पर्कलाई घनीभूत बनाउनेबारे छलफल गरेको यहाँस्थित भारतीय राजदूतावासले जनाएको छ।आजै नेपाली प्रतिनिधिमण्ड

सम्बन्धित सामग्री

‘नेपाल–भारत साहित्य महोत्सव’ अन्तर्गत ‘पुस्तक विमोचन तथा छलफल’ कार्यक्रम सम्पन्न

काठमाडौं, ४ भदौ । भारतीय राजदूतावास, काठमाडौंले ‘नेपाल–भारत साहित्य महोत्सव’ अन्तर्गत ‘पुस्तक विमोचन तथा छलफल’ कार्यक्रम गरेको छ । नेपाल–भारत पुस्तकालयमा आयोजित कार्यक्रममा सर्वोच्च अदालतका पूर्वन्यायधीश गिरीशचन्द्र लालले बी.पी कोइराला फाउण्डेशनको सहयोगमा प्रकाशित हिन्दी पुस्तक ‘नेपाल में हिंदी’ को विमोचन गरेका थिए । कार्यक्रममा नेपालका कविद्वय स्नेह सायमी र राजेन्द्र शलभको नेपालीबाट हिन्दीमा अनुदित कविता […]

‘नेपाल–भारत साहित्य महोत्सव’ अन्तर्गत ‘पुस्तक विमोचन तथा छलफल’ कार्यक्रम सम्पन्न

काठमाडौं, ४ भदौ । भारतीय राजदूतावास, काठमाडौंले ‘नेपाल–भारत साहित्य महोत्सव’ अन्तर्गत ‘पुस्तक विमोचन तथा छलफल’ कार्यक्रम गरेको छ । नेपाल–भारत पुस्तकालयमा आयोजित कार्यक्रममा सर्वोच्च अदालतका पूर्वन्यायधीश गिरीशचन्द्र लालले बी.पी कोइराला फाउण्डेशनको सहयोगमा प्रकाशित हिन्दी पुस्तक ‘नेपाल में हिंदी’ को विमोचन गरेका थिए । कार्यक्रममा नेपालका कविद्वय स्नेह सायमी र राजेन्द्र शलभको नेपालीबाट हिन्दीमा अनुदित कविता […]

नेपाल-भारत सहसचिवस्तरीय बैठक सुरु

५ असोज, काठमाडौं । नेपाल-भारत सहसचिवस्तरीय बैठक बुधबारबाट काठमाडौंमा  सुरु भएको छ । बैठक दुई दिनसम्म चल्नेछ। परराष्ट्र मन्त्रालयका अनुसार बैठकमा पञ्चेश्वर बहुउद्देशीय परियोजना, टनकपुर ब्यारेज, नेपाल–भारत सीमा टनकपुर–महेन्द्रनगर जोड्ने सडक निर्माण, चाँदनी–दोधारा क्षेत्रमा सिंचाई, सप्तकोशी उच्च बाँध बहुउद्देश्यीय आयोजना र सुनकोशी भण्डारण सह डाइभर्सन योजनाका बारेमा छलफल हुनेछ। त्यस्तै कोशी र गण्डक आयोजनासँग सम्बन्धित मुद्दाहरू, […]

नेपाल–भारत सहसचिव स्तरीय बैठक सुरु

बैठकमा पञ्चेश्वर बहुउद्देशीय परियोजना, टनकपुर ब्यारेज अगाडिको हेड रेगुलेटर र लिंक नहरको ओडाल टाई, नेपाल–भारत सीमा टनकपुर–महेन्द्रनगर जोड्ने सडक निर्माण, चाँदनी–दोधारा क्षेत्रमा सिंचाइको पानी छोड्नेबारे, सप्तकोशी उच्च बाँध बहुउद्देश्यीय आयोजना र सुनकोशी भण...

नेपाल–भारत परराष्ट्र सचिवस्तरीय बैठकमा के विषयमा हुदैछ छलफल ?

२५ भदौ, काठमडौं । नेपाल–भारत परराष्ट्र सचिवस्तरीय बैठक आगामी मंगलबार नयाँ दिल्लीमा बस्ने भएको छ । बैठकमा सहभागी हुन भारतीय समकक्षी विनयमोहन क्वात्राको निमन्त्रणामा परराष्ट्र सचिव भरतराज पौड्याल दिल्ली जाने तय भएको छ । शुक्रबार दुवै देशका परराष्ट्र मन्त्रालयले परराष्ट्र सचिव पौड्यालको भारत भ्रमणका विषयमा जानकारी सर्वाजनिक गरेका छन् । ‘भारतीय विदेश सचिव क्वात्राको मैत्रीपूर्ण […]

नेपाल–भारत जेएससी बैठक आज

नेपाल–भारत ऊर्जा सचिवस्तरीय ‘संयुक्त निर्देशक समिति’ (जेएससी) को बैठक बुधबार तथा बिहीबार बस्ने भएको छ ।विगत दुई वर्षदेखि हुन नसकेको बैठकमा यसपटक जलविद्युत आयोजनामा संयुक्त लगानी र विकास, नेपाल भारत ऊर्जा व्यापार र अन्तरदेशीय प्रसारणलाइन आयोजना र निर्माण तथा जलविद्युत क्षेत्रमा लगानीबारेमा छलफल हुने ऊर्जा मन्त्रालयका अधिकारीले बताए ।यसअघि २०७६ असोज अन्तिम सातामा भारतको बैंग्लोरमा […]

बैंगलोरमा नेपाल–भारत सुरक्षा बैठक

काठमाडौँ । नेपाल र भारतबीचको सुरक्षा बैठक भारतको बैंगलोरमा हुने भएको छ । त्यसका लागि परराष्ट्र मन्त्रालयका सहसचिव नेतृत्वको टोली बुधबार बैंगलोर जाने सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ। बैठकको नेतृत्व दुवै मुलुकका परराष्ट्र मन्त्रालयका सहसचिवले गर्नेछन् । नेपाल सरकार र भारत सरकारबीच सुरक्षासम्बन्धी विषयमा छलफल गर्न सन् २००३ मा ‘नेपाल–भारत द्धिपक्षीय परामर्श समूह’ गठन भएको […]

इन्टरमोडल ट्रान्सपोर्ट बोर्डसँग नेपाल–भारत चेम्बरको छलफल

नेपाल–भारत उद्योग वाणिज्य संघले आइतवार नेपाल इन्टरमोडल ट्रान्सपोट डेभलपमेण्ट बोर्डका कार्यकारी निर्देशक आशिष गजुरेलसंग छलफल गरेको छ । संघ सचिवालयमा नेपालमा इन्टरमोडल ट्रान्सपोटको क्षेत्रको वर्तमान अवस्था, यस्को विकासलगायत विषयमा छलफल...